• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न


  •    संवाददाता/ शुक्रबार, चैत १३, २०७७  

  • बिर्तामोड । बिर्तामोड नगरपालिकालाई बालमैत्री नगर घोषणा अभियान अन्तर्गत नगर भित्रका विद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको आयोजना र बिर्तामोड नगरपालिकाको समन्वयमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नगरका सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयका शिक्षक प्रतिनिधि फोकल पर्सनहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    प्रदेश एककै पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाका बाल क्लब फोकल पर्सन दिपक पाण्डेले प्रशिक्षण दिएको कार्यक्रममा प्रशिक्षार्थिहरुले बिधालयमा बाल क्लब गठन गरिएता पनि प्रक्रियाको विषयमा अन्योल अवस्थामा रहेको बताएका थिए । सोही क्रममा प्रशिक्षण दिदै प्रशिक्षक पाण्डेले बालमैत्री बिधालय हुनलाई चाहिने सुचकहरु र आवश्यक विषयमा प्रष्ट पारेका थियो ।

    Advertisement

    प्रशिक्षण कार्यक्रमले बाल क्लब गठन र यस्का कार्यविधीको बिषयमा प्रष्ट भएको बताउदै फोकल पर्सनहरुले महत्वपूर्ण जिम्मेवारी पाएको बताउदै नगरको बिधान अनुसार अघि बाड्न प्रेरित भएको जनाएका छन । बालबालिका तथा शिक्षा संचार मंच सङ्ग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रशिक्षार्थीहरुले बालबालिकाको क्षेत्रमा कटिबद्द भएर काम गर्ने उद्घोषण गरेका छन ।

    बालबालिका तथा शिक्षा संचार मंच नेपालका संयोजक सरोज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य प्रकाश पौडेलको स्वागत रहेको कार्यक्रमको संचालन सुष्मा त्रीखत्रीले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    त्रिविले अध्ययन बिदा पछि नफर्किएका कर्मचारीबाट असुल्यो १६ करोड
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.