• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रसुवा बाढी: ६२४ विदेशी नागरिक बेपत्ता, भारतका सबैभन्दा धेरै


  •    संवाददाता/ शुक्रबार, भदौ १२, २०८३  

  • रसुवाको भोटेकोसी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीपछि ठूलो संख्यामा विदेशी नागरिकसमेत बेपत्ता भएका छन् ।

    बिहीबार साँझसम्मको विवरणअनुसार ३२ देशका ६२४ विदेशी नागरिक बेपत्ता रहेको तथ्यांक सार्वजनिक भएको छ।

    Advertisement

    देशगत विवरणमा सबैभन्दा धेरै भारतका १७८ जना बेपत्ता छन् । त्यसपछि चीनका १००, अमेरिकाका ६५, युक्रेनका ५३ जना, अस्ट्रेलियाका ३५ जना, क्यानडाका २५ जना, रुसका ८ जना, जर्मनीका ८ जना, फिनल्यान्डका १ जना, लात्भियाका ६ जना, दक्षिण अफ्रिकाका ६ जना, दक्षिण कोरियाका ८ जना, जापानका ५ जना र न्युजिल्यान्डका ५ जना बेपत्ता भएका छन् ।

    Advertisement

    त्यस्तै मलेसियाका ५१ जना, युनाइटेड किंगडमका ३३ जना, फ्रान्सका ४ जना, इटालीका २ जना, आयरल्यान्डका २ जना, इजरायलका १ जना, कजाकिस्तानका २ जना, नेदरल्यान्ड्सका २ जना, फिलिपिन्सका १ जना, पोर्चुगलका ३ जना, सर्बियाका १ जना, सिंगापुरमन ९ जना, लिथुआनियाका १ जना, बेल्जियमका ३ जना, स्पेनका ३ जना, बेलारुसका १ जना, हंगेरीका १ जना तथा स्वीडेनका १ जना जना रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी अपडेट: बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटियो
    बाढीपीडितको उद्धार र राहतमा देश-विदेशबाट जुट्न थाल्यो सहयोग
    भोटेकोशी बाढी: ९५ जनाको शव भेटियो, २८ जना प्रहरी सम्पर्कबिहीन
    ताजा अपडेट
    • रसुवा बाढी: ६२४ विदेशी नागरिक बेपत्ता, भारतका सबैभन्दा धेरै
    • भोटेकोशी बाढी अपडेट: बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटियो
    • बाढीपीडितको उद्धार र राहतमा देश-विदेशबाट जुट्न थाल्यो सहयोग
    • भोटेकोशी बाढी: ९५ जनाको शव भेटियो, २८ जना प्रहरी सम्पर्कबिहीन
    • पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम समुदायलाई सार्वजनिक बिदा
    • जन्मदिनमा पत्रकार गौतमद्वारा शिक्षण शुल्कसहित शैक्षिक सामग्री सहयोग
    • फ्रान्सले विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने
    • नेपाल उद्यमशील महिला संघ झापाको अध्यक्षमा पाण्डे, पत्रकार गौतम र शिवाकोटी सम्मानीत
    • डायपर प्रयोग सही रुपमा नहुँदा हुन सक्छ पिसाब संक्रमण
    • सीप र रोजगारी सुनिश्चित गर्ने नीति बनाउन सरकारसँग माग

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.