• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
मङ्गलबार, कार्तिक ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

डायपर प्रयोग सही रुपमा नहुँदा हुन सक्छ पिसाब संक्रमण


  •    संवाददाता/ सोमबार, भदौ ०८, २०८३  

  • बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्ये एक हो, पिसाबको संक्रमण । सामान्यतया बालबालिकामा हुने पिसाबको संक्रमण भन्नाले मुत्रनलीको संक्रमण भन्ने बुझिन्छ । यसलाई औषधि विज्ञानको भाषामा ‘युरिनरी ट्र्याक इन्फेक्सन (यूटीआई)’ भन्ने गरिएको छ ।

    बालबालिकाको उमेर जति सानो भयो, संक्रमण हुने सम्भावना पनि त्यति नै हुने मिर्गौला रोग विशेषज्ञ डा.वेश अन्सारी बताउँछन् । उनका अनुसार एक वर्ष उमेर समूहका बालबालिकामध्ये बालकमा यो समस्या बढी देखिन्छ ।

    Advertisement

    केटाकेटीलाई लगाइदिने डायपरको प्रयोग सही तरिकाले नभएको खण्डमा संक्रमण निम्त्याउन सक्छ । डायपरको अत्याधिक प्रयोगले बच्चाको यौनांग गुम्सिने र पिसाबको संक्रमण हुनसक्ने खतरा बढ्छ । यसका साथै सरसफाइमा कमी, र कब्जियतका कारण पनि बालबालिकामा पिसाबको संक्रमण हुनसक्छ ।

    Advertisement

    मुख्य कारणहरू

    ब्याक्टेरियाको संक्रमण : दिसाको द्वारबाट ब्याक्टेरिया सजिलै छोटो मूत्रमार्ग हुँदै भित्र छिर्छन् ।

    कम पानी पिउनु : कम पानी खाँदा पिसाब कम लाग्छ र नलीमा जम्मा भएका कीटाणु बाहिर निस्कन पाउँदैनन् ।

    पिसाब रोक्नु : स्कुल वा खेल्ने बेलामा बालबालिकाले लामो समयसम्म पिसाब रोकेर राख्छन् ।

    कब्जियत : पेट सफा नहुँदा वा कब्जियत हुँदा मूत्रनलीमा दबाब पर्छ र संक्रमणको जोखिम बढ्छ ।

    सरसफाइमा कमी : बालिकाको दिसा धुँदा हात पछाडिबाट अगाडि लैजाँदा ब्याक्टेरिया सर्छ ।

    शारीरिक बनावट : छालाको समस्या वा मूत्रमार्गको बनावटमा गडबड हुँदा पनि यो समस्या हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
    दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम
    बिर्तामोडमा सञ्चालनमा आयो क्लव सेभेन फिटनेस हब
    ताजा अपडेट
    • अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा
    • अर्जुनधारा माविमा दशैँ बिदाको मौका छोपी चोरी
    • एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम स्तब्ध
    • २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
    • एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • एनपीएल विजेताले १ कराेड ५० लाख पाउने
    • आज कोजाग्रत पूर्णिमा: बडादशैं बिदा गर्दै लक्ष्मीको स्वागत गरिँदै
    • जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    • झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    • कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.