• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, कार्तिक ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध


  •    संवाददाता/ शनिबार, कार्तिक ०८, २०८३  

  • झापामा चाडपर्व, र्‍याली र मूर्ति विसर्जनमा चर्को आवाजको डीजे बजाउन पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ।

    जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना जारी गरी सूचनाको अवज्ञा गरी डीजे बजाएको पाइएमा आयोजक वा सहभागीलाई मात्र नभई डीजे उपलब्ध गराउने (भाडामा दिने) व्यक्ति, साउन्ड सिस्टम व्यवसायी र सो ढुवानी गर्ने सवारी साधन धनीलाई समेत प्रचलित कानून बमोजिम कारवाही गरिने जनाएको छ ।

    Advertisement

    मूर्ति विसर्जन वा शोभायात्राको क्रममा तोकिएको रुट र समयको पूर्ण पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाएका छन् ।

    Advertisement

    उनले अन्य धर्मावलम्बीका धार्मिक स्थल (मन्दिर, मस्जिद, मदरसा, मन्दिर, चर्च, गुम्बा आदि) अगाडि वा यस्ता क्षेत्रमा नियोजित रूपमा जुलुस रोक्ने, होहल्ला तथा उत्तेजक प्रदर्शन गर्ने, रङ लगायत अन्य विभिन्न सामाग्रीहरु फ्याँक्ने जस्ता सद्भाव बिथोल्ने गतिविधि नगर्न नगराउन चेतावनी दिएका छन् ।

    त्यस्तै जुलुस वा विसर्जन कार्यमा मादक पदार्थ सेवन गरी सहभागी नहुने, सामाजिक सञ्जालमार्फत भ्रामक एवं साम्प्रदायिक सन्देश नफैलाउन निर्देशन दिइएको छ । आफ्नो धर्म ,संस्कृति ,परम्परा अनुसारको चाडपर्व, धार्मिक सांस्कृतिक अनुष्ठान गर्दा अन्य धर्मावलम्बीहरूका आस्थाका केन्द्र अगाडि गएर होहल्ला गर्ने, चर्को आवाजमा डीजे बजाउने, अविर लगायत विभिन्न सामाग्रीहरु फ्याँक्ने जस्ता उच्छृङ्खल र उक्साहटपूर्ण गतिविधिहरू नगर्न नगराउन सबै पक्षलाई अपिल गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने
    दशैँको टीकाको दोस्रो दिन: मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै
    ताजा अपडेट
    • जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    • झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    • कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने
    • दशैँको टीकाको दोस्रो दिन: मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै
    • विदेशी पर्यटकले पनि लगाए दशैँको टीका
    • आज दशैँको मुख्य दिन : टीकाको उत्तम साइत १०:२६ बजे
    • एनपीएलमा डीआरएस प्रविधि प्रयोग हुने
    • धेरै ठाउँमा मौसम सफा : भोलि पनि घमाइलो नै रहने
    • ओमानविरुद्ध नेपालको रोमाञ्चक जित, छैटौं स्थान पक्का
    • सरस्वती बाल कल्याणमा शुभकामना आदानप्रदानसहित विद्यार्थी पुनर्मिलन कार्यक्रम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.