• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, कार्तिक १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एनपीएल विजेताले १ कराेड ५० लाख पाउने


  •    संवाददाता/ आइतबार, कार्तिक ०९, २०८३  

  • तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज काठमाडौँमा एक कार्यक्रम आयोजना गरेर प्रतियोगिताको पुरस्कार रकम घोषणा गरेको हो ।

    Advertisement

    गएको संस्करणको विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो भने पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पनि १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

    Advertisement

    क्यानका अनुसार उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

    यसैबीच क्यानले एनपीएलको तेस्रो संस्करणबाट ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरेको छ ।

    क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट यो परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै झन्डै २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।

    एनपीएल भोलिदेखि कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू हुँदैछ । आउँदो मङ्सिर ५ गतेसम्म चल्ने प्रतियोगितामा आठ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज कोजाग्रत पूर्णिमा: बडादशैं बिदा गर्दै लक्ष्मीको स्वागत गरिँदै
    जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    ताजा अपडेट
    • एनपीएल विजेताले १ कराेड ५० लाख पाउने
    • आज कोजाग्रत पूर्णिमा: बडादशैं बिदा गर्दै लक्ष्मीको स्वागत गरिँदै
    • जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    • झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    • कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने
    • दशैँको टीकाको दोस्रो दिन: मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै
    • विदेशी पर्यटकले पनि लगाए दशैँको टीका
    • आज दशैँको मुख्य दिन : टीकाको उत्तम साइत १०:२६ बजे
    • एनपीएलमा डीआरएस प्रविधि प्रयोग हुने
    • धेरै ठाउँमा मौसम सफा : भोलि पनि घमाइलो नै रहने

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.