• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भोटेकोशी बाढी: ९५ जनाको शव भेटियो, २८ जना प्रहरी सम्पर्कबिहीन


  •    संवाददाता/ बुधबार, भदौ १०, २०८३  

  • रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव फेला परेको छ ।

    नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको हो ।

    Advertisement

    जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ भने धादिङमा ११ महिला, ५ पुरुष, २ (पहिचान नखुलेको) गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    Advertisement

    त्यस्तै गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना (पहिचान नखुलेको)को शव फेला परेको छ । चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना (पहिचान नखुलेका)को शव भेटिएको छ ।

    प्रहरीका अनुसार तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको छ ।

    नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    जसमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १ जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३ र ग्रीनसिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट एक जना र हाकुबाट एक जना गरी २८ जना प्रहरी सम्पर्कबिहीन छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रसुवा बाढी: ६२४ विदेशी नागरिक बेपत्ता, भारतका सबैभन्दा धेरै
    भोटेकोशी बाढी अपडेट: बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटियो
    बाढीपीडितको उद्धार र राहतमा देश-विदेशबाट जुट्न थाल्यो सहयोग
    ताजा अपडेट
    • रसुवा बाढी: ६२४ विदेशी नागरिक बेपत्ता, भारतका सबैभन्दा धेरै
    • भोटेकोशी बाढी अपडेट: बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटियो
    • बाढीपीडितको उद्धार र राहतमा देश-विदेशबाट जुट्न थाल्यो सहयोग
    • भोटेकोशी बाढी: ९५ जनाको शव भेटियो, २८ जना प्रहरी सम्पर्कबिहीन
    • पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम समुदायलाई सार्वजनिक बिदा
    • जन्मदिनमा पत्रकार गौतमद्वारा शिक्षण शुल्कसहित शैक्षिक सामग्री सहयोग
    • फ्रान्सले विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने
    • नेपाल उद्यमशील महिला संघ झापाको अध्यक्षमा पाण्डे, पत्रकार गौतम र शिवाकोटी सम्मानीत
    • डायपर प्रयोग सही रुपमा नहुँदा हुन सक्छ पिसाब संक्रमण
    • सीप र रोजगारी सुनिश्चित गर्ने नीति बनाउन सरकारसँग माग

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.