• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
मङ्गलबार, असोज २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अस्ट्रियाका विद्यालयमा हिजाब लगाउन प्रतिबन्ध, उल्लंघन गरे जरिबाना


  •    संवाददाता/ शुक्रबार, मङि्सर २७, २०८२  

  • अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ ।

    सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो ।

    Advertisement

    सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । तर यसलाई अन्य सरोकारवाला र बुद्धिजीवीहरुले मुस्लिम समुदायविरुद्धको भावना बढाउने भन्दै असंवैधानिक कदमका रुपमा टिप्पणी गरेका छन् ।

    Advertisement

    यसअघि सन् २०२० मा १० वर्षभन्दा कम उमेरका बालिकालाई लक्षित गरी लागू गरिएको हिजाब प्रतिबन्ध संवैधानिक अदालतले खारेज गरेको थियो । यसपटक पारित गरिएको कानूनमा भने सबै कक्षाका छात्रामा लागू हुने भनिएको छ ।

    नयाँ कानून अनुसार प्रतिबन्ध बारम्बार उल्लङ्घन गर्ने छात्रालाई ‘चाइल्ड तथा युथ वेलफेयर एजेन्सी‘को जिम्मा लगाइनेछ ।

    कानून पालनामा अटेर गरे परिवार वा अभिभावकमाथि ८०० युरोसम्मको जरिबाना लगाइने प्रावधान पनि कानूनमा व्यवस्था गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकाका हल र वुडफोर्डलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    ताजा अपडेट
    • यस्तो रहने छ आजको मौसम
    • अमेरिकाका हल र वुडफोर्डलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार
    • बिर्तामोडमा सञ्चालनमा आयो क्लव सेभेन फिटनेस हब
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.