• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका एक सयभन्दा बढी महिलालाई सेनिटरी प्याड


  •    संवाददाता/ आइतबार, भदौ २२, २०८२  

  • इलाम झापा मैत्री समाज बिर्तामोडले एक सय भन्दा बढी महिलाहरुलाई सेनिटरी प्याड वितरण गरेको छ ।

    बिर्तामोड नगरपालिका वडा नं.१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्य तथा समाजकी अध्यक्ष तिलोत्तमा खत्रीको सभापतित्वमा आयोजित कार्यक्रमकाबीच विपन्न तथा पिछडीएका समुदायका महिलाहरुलाई तीन हजार सेनिटरी प्याड वितरण गरिएको हो ।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले महिलाको स्वास्थ्यसँग सम्बन्धित सचेतना कार्यक्रम सञ्चालन गरेको भन्दै इलाम-झापा मैत्री समाजलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    Advertisement

    संस्थाकी अध्यक्ष खत्रीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा महिला उद्यमी समूह बिर्तामोडकी अध्यक्ष राधिका चुडाल हुँमागाई, बिर्तामोड नगरपालिका-१० की वडा सदस्य धनमाया श्रेष्ठ, बिर्तामोड-१० की कर्मचारी ममता तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    इलाम-झापा मैत्री समाजकी बिर्तामोड नगर अध्यक्ष अञ्जु लामिछानेले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण बिर्तामोड नगर कोषाध्यक्ष दुर्गा पोखरेल ‘घिमिरे’ र सदस्य गंगा खनालले गरेका थिए ।

    तार्गेट मेनपावरका सञ्चालक कृष्ण गौतमले इलाम-झापा मैत्री समाजलाई सेनिटरी प्याड सहयोग गरेका थिए । मनोज श्री सप्लायर्सले सहभागीहरुलाई मायाको चिनो स्वरुप कस्मेटिक आइटम (झुम्का) प्रदान गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    झापामा आजदेखि जेई विरुद्धको खोप अभियान
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.