• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा गाउँपालिका पूर्ण खोप पालिका घोषणा, वडाध्यक्षदेखि स्वयंसेविकासम्मलाई सम्मान


  •    संवाददाता/ मङ्गलबार, जेठ १४, २०८२  

  • झापा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।

    पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७९ (संशोधन सहित) बमोजिम सम्पूर्ण प्रकृया पुरा गरी झापा गाउँपालिकाभित्र रहेका १६ देखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुलाई १५ महिना पुरा भएपछि पूर्ण खोप पाएको सुनिश्चित गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

    Advertisement

    गाउँपालिकाको सात वटै वडाबाट सबै बालबालिकाले खोप लगाउने कार्य सम्पन्न भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।

    Advertisement

    शाखा प्रमुख न्यौपानेले आर्थिक वर्ष २०८१/८२ मा झापा गाउँपालिकाको सात वटै वडामा १५ महिना माथिका कुल ६ सय ३९ जना बालबालिकालाई १३ प्रकारका खोप सात पल्टमा लगाएर खोप कार्य सम्पन्न गरिएको बताए ।

    झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको अध्यक्षता एवम् झापा जिल्ला खोप समन्वय समितिका संयोजक रहेका जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि बराल, झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष थपलिया, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, स्वास्थ्य कार्यालय झापाका वरिष्ठ खोप अधिकृत राजकुमार पोख्रेल, वडा नं ७ का वडाध्यक्ष सखिचन्द्र ठाकुरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सात वटै वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी र स्वयंसेविकालाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख न्यौपानेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.