• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लैंगिक तथा यौनजन्य हिंसाका कारण बिद्यार्थीमा पर्ने प्रभाव र राज्यको भुमिका विषयक बक्तृत्वकला प्रतियोगीतामा झापाका आयुष्मा द्वतिय र रन्जना तृतिय


  •    उमानाथ भण्डारी/ आइतबार, मङि्सर २१, २०७७  

  • झापा। लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सन्चालीत बक्तृत्वकला प्रतियोगीतामा झापाकी आयुष्मा सोडारी द्वतिय र रन्जना बस्नेत तृतिय हुनुभएको छ ।

    “लैंगिक तथा यौनजन्य हिंसाका कारण बिद्यार्थीमा पर्ने प्रभाव र राज्यको भ’मिका” विषयमा आदर्श नारी विकास केन्द्र र आर्दश गृह नेपाल काठमाडौले संय’क्त रुपमा आयोजना गरेको राष्ट्रिय बक्तृत्वकला प्रतियोगीतामा कमल गाउँपालिका वडा नम्वर ४ स्थित सरस्वती माध्यमिक बिद्यालय कक्षा ९ मा अध्यायनरत छात्रा आयुष्मा  द्वतिय हुनुभएको छ भने झापाकै कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा रन्जनाले सान्त्वना पुरष्कार प्राप्त गर्नुभएको हो।

    Advertisement

    प्रतियोगितामा नेपाल सरकारको उत्कृष्ठ सुचिमा रहेका ७ वटै प्रदेशका करिब ४० वटा विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्यायनरत विध्यार्थि मध्ये उकृष्ट विध्यार्थिलाई सहभागीताकोलागी निमन्त्रणा गरेपनि प्रविधिक समस्याका कारण २२ जना विध्यार्थि मात्र सहभागी रहन भएको र सहभागी विध्यार्थिले जुमको माध्यम बाट आ आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको आयोजकले जनाएको छ ।

    Advertisement

    सहभागी विध्यार्थि मध्ये तनहुँस्थित सत्यज्योती माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत छात्र गौरव साकोटा प्रथम , चितवन स्थित नारायणी नमुना माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा शुभेक्षा लामा द्वतिय हुनुभएको आदर्श नारी विकास केन्द्रकी अधिकृत तथा कार्यक्रम संयोजक सरिता पौडेलले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम द्वतिय,तृतिय र सान्त्वना हुने विध्यार्थि लाई क्रमस प्रथम १० हजार, ७ हजार , ५ हजार र ३ हजार नगद बाट पुरष्कृत गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    त्रिविले अध्ययन बिदा पछि नफर्किएका कर्मचारीबाट असुल्यो १६ करोड
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.