• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कुकुरकाे टाेकाइबाट ६ जना घाइते पशु ,चाैपायालाई पनि टाेक्याे


  •    संवाददाता/ बिहिबार, मङि्सर १८, २०७७  

  • सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका ३ को मानेभञ्याङ बजारमा कुकुरको टोकाइबाट ६ जना मानिस र नौ पशु चौपया घाइते भएका छन् ।

    मानेभञ्याङ बजारमा बहुला कुकुरको टोकाइबाट स्थानीय हिमला राई, रोहित पौडेली, पुरन विश्वकर्मा, बालकुमार घिमिरे, नाम नखुलेका सात वर्षीय बालक र विमान रसाईली घाइते भएको खाँदबारी नगरपालिका ३ का अध्यक्ष भरतकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन अघिदेखि बहुला कुकुरले जथाभाबी टोक्दैै हिँडेको छ ।

    Advertisement

    कुकुरको टोकाइबाट गम्भीर घाइते भएका सात वर्षीय बालकको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको वडाध्यक्ष घिमिरेले जानकारी दिनुभयो । कुकुरले टोकेका सबैलाई जिल्ला अस्पतालबाट निःशुल्क रेबिजविरुद्वको खोप दिइएको छ ।

    Advertisement

    कुकुरले स्थानीय ईश्वर घिमिरे, ज्ञानबहादुर घिमिरे, प्रेममणि घिमिरेको गाई र बाच्छोलाई टोकेर घाइते बनाएको छ । त्यसैगरी गायत्री खनाल, ज्ञानबहादुर घिमिरे, ऋषिराज घिमिरे, उमेश गुरुङको गाई र खाँदबारी नगरपालिका ४ का बाबुराम राईको बाख्रालाई पनि कुकुरले टोकेको हो ।

    एउटै कुकुरले बिहान र बेलुकीको समयमा टोकेको हो । त्यो कुकुर अझै पनि फेला नपरेको वडाध्यक्ष घिमिरेको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    बिर्तामोडमा बिहिवार बिहान सम्म कर्फ्यु
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.