• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

धुलाबारी जेसिजको आतिथ्यतामा क्षेत्र ‘क’ सम्मेलन


  •    संवाददाता/ आइतबार, भदौ ३०, २०८१  

  • नेपाल जेसिज वर्ष २०२४ को क्षेत्र ‘क’ सम्मेलन धुलाबारी जेसिजको आतिथ्यतामा हुने भएको छ ।

    सम्मेलन असोज ११ र १२ गते धुलाबारीको पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    Advertisement

    झापाको बाहुनडाँगीदेखि सर्लाहीसम्म क्षेत्र ‘क’ अन्तर्गत पर्ने ४६ वटा शाखा, जुनियर जेसिज १६ वटा र नेपाल जेसिजका पदाधिकारीसहित करिब ६०० जेसिज सदस्यहरुको उपस्थितिमा सम्मेलन हुने सम्मेलनका निर्देशक अनन्त वस्तीले जानकारी दिए ।

    Advertisement

    पहिलो दिनको कार्यक्रम अन्तर्गत थिम सेमिनार, जेनेरल एसेम्ली, सिनेटर बैठक, जुनियर जेसिजको बैठक, अन्तर शाखा वक्तृत्वकला र जेसिज नाइट हुनेछ ।

    त्यस्तै, दोस्रो दिनको कार्यक्रम अन्तर्गत तालिम, जेनेरल एसेम्ली, नेपाल जेसिजको अवार्ड वितरण, समापन र विभिन्न क्षेत्रका १७ वटा उपसमिति निर्माण हुने वस्तीले बताए ।

    सम्मेलन सम्पन्न गर्न ३२ लाख खर्च लाग्ने अनुमान गरिएको र तीन हजार ५०० रुपैयाँ रजिस्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।

    पत्रकार सम्मेलनमा धुलाबारी जेसिजका अध्यक्ष मञ्जिल रसाइली, निर्देशक वस्ती, तेजप्रसाद चौलागाईं, ऋषिराज तिम्सिना, दिनेश शाक्य, राजीव प्रसाईंलगायत जेसिजहरुको उपस्थिति रहेको थियो ।

    उक्त पत्रकार सम्मेलनको सहजीकरण पूर्वअध्यक्ष एवम् सम्मेलन सचिव लीलाप्रसाद भण्डारी र बाहुनडाँगी जेसिजका अध्यक्ष एवम् सम्मेलनका प्रचारप्रसार समिति संयोजक देबु बानियाँले संयुक्त रुपमा गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.