घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्तिमा एक बालकको मृत्यु भएको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नं.४ स्थित मंगलबारेका ११ वर्षिया प्रितम् ढकालको शुक्रबार खाना खाने क्रममा खानेकुरा अड्केर मृत्यु भएको हो ।
उनको बिहीबार जन्मदिन रहेको थियो ।
Advertisement







