• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडबाट जाँदै गरेको बोलेरो पाँचथरमा दुर्घटना


  •    संवाददाता/ आइतबार, जेठ २०, २०८१  

  • झापाको बिर्तामोडबाट पाँचथरतर्फ जाँदै गरेको बोलेरो पाँचथरको हिलिहाङ-३ किसेनी खोलास्थित मेची राजमार्गमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

    आज दिउँसो ३:१० बजेको समयमा जोरपोखरीबाट गोपेटारतर्फ जाँदै गरेको मे१ज २४४२ नम्बरको बोलेरो बाक्लो हुस्सु लागेका कारण चालकले बाटो नदेखेकोले अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी तीन मिटर तल खसेर दुर्घटना भएको हो ।

    Advertisement

    दुर्घटनामा परी ताप्लेजुङ फुङलिङ-२ बस्ने बर्ष ३० की कला लिम्बू (शरीरको बिभिन्न भागमा चोट अवस्था सामान्य), उनकी छोरी बर्ष ११ की कृष्टिन लिम्बू (शरीरको बाहिरी भागमा चोट अवस्था सामान्य) उनकै छोरी बर्ष १२ की कृष्टिना लिम्बू (शरीरको बाहिरी भागमा चोट अवस्था सामान्य), सोही ठाउँ बस्ने बर्ष ७२ की सुरजकुमारी लिम्बू (छातीमा दुखाई रहेको अवस्था मध्यम), बर्ष ३१ का कमल लिम्बू (अनुहारमा चोट, अवस्था सामान्य), फुङलिङ-१ बस्ने बर्ष १७ का अर्जुन सापकोटा (घुँडामा चोट उपचारको लागि फिदिमतर्फ पठाएको) सोही ठाउँ बस्ने बर्ष २३ की संगीता सापकोटा (शरीरको विभिन्न भागमा चोट उपचारको लागि फिदिमतर्फ पठाएको) गाडी चालक पाँचथर कुम्मायक-३ रानीगाउँ बस्ने बर्ष ३३ का खगेन्द्र गदाल (उपचारको लागि फिदिमतर्फ पठाएको) घाइते भएका छन् ।

    Advertisement

    घाइतेहरूलाई प्रहरी चौकी गोपेटारबाट खटिएको प्रहरी टोलीले उद्धार गरि उपचारको लागि फिदिमस्थित समर्पित अस्पताल पठाई उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गाडीमा ९ जना सवार रहेका थिए । एक जनालाई केही पनि नभएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.