• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लागुऔषध दुर्व्यसनविरुद्ध बाहुनडाँगी जेसिजद्वारा साताव्यापी अभियान


  •    संवाददाता/ बुधबार, जेठ ०२, २०८१  

  • टोल तथा समाजमा प्रयोगकर्ता बढ्दै गएपछि बाहुनडाँगी जेसिजले लागुऔषध दुर्व्यसनविरुद्धको सप्ताह सुरु गरको छ ।

    बाहुनडाँगी जेसिजको अभियान, लागुऔषधरहित समाजको पहिचान भन्ने नाराका साथ आजबाट विद्यालय विशेष कार्यक्रम सुरु भएको हो ।

    Advertisement

    मेचीनगर-४ को सरस्वती माविबाट सुरु भएको अभियान सात दिनमा साविक बाहुनडाँगी हालको मेचीनगर-१, २ ३ र ४ वडाका १५ वटा संस्थागत तथा सामुदायिक विद्यालयमा सञ्चालन हुने अध्यक्ष देबु बानियाँले जानकारी दिए ।

    Advertisement

    प्रयोगकर्ता बढ्दै गएको र यसलाई न्यूनीकरण गर्न हरेक विद्यालयमा पुग्नेगरी अभियान सञ्चालन गरिएको हो । सरस्वती मावि, पशुपति मावि, पवित्र मावि, जनता मावि, भानु मावि, मेची जनसाधारण मावि र बलभद्र आविमा सञ्चालन हुने अभियानमा अन्य विद्यालयहरुलाई सहभागी गराइनेछ ।

    अभियानको उद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए । कार्यक्रममा सरस्वती मावि र विद्या विकास एकाडेमीका ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    अभियानमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र बाहुनडाँगी प्रहरी चौकीले सहजीकरण गर्नेछन् ।

    शाखाका अध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नुरकुमार राई, पवन बराइली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेल, सशस्त्र प्रहरी बल बाहुनडाँगीका सशस्त्र प्रहरी निरिक्षक धुर्व भट्ट, बाहुनडाँगी प्रहरी चौकीका प्रमुख उमेश श्रेष्ठ, सरस्वती माविका प्रधानाध्यापक भीम श्रेष्ठ, बाहुनडाँगी जेसिजका संस्थापक उपाध्यक्ष निरज पोखरेल लगायत सहभागी थिए ।

    तालिम संयोजक रिना दर्जीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा आस्था वाचन विवेक तामाङ र सञ्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.