• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जन्मदिनमा योग कक्षालाई सहयोग


  •    संवाददाता/ शुक्रबार, कार्तिक २८, २०७७  

  • पछिल्लो समय आफ्नो जन्म दिनलाई सकारात्मक तथा सृजनशिल रुपमा मनाउने क्रम बढिरहेको छ । जन्मदिनलाई भड्किलो बनाउने संस्कार विरुद्ध जन्मदिनमा समाज सेवी कार्य गर्दै दिपा दुलाल दाहल उदाहरणिय कार्य गरेकी छिन । झापाको शिवसताक्षी न.पा.४ मा जन्मिएकी र हाल बनेपा ९ नयाँ बस्ती कि दाहालले आफू फोक्सो संग सम्बन्धित बिरामीले अस्वस्थ भएर पनी जन्मदिन सकारात्मक तवरले मनाएकी हुन।

    जन्मदिन समुदायको लागि भन्ने नारा सहित अनावश्यक खर्च गर्नुको सट्टामा सामाजिक कार्य गरौ भन्ने भावनाबाट अभिप्रेरित भएर आज बोलोचौक विकास समितिद्वारा संचालित निः शुल्क योगा कक्षाका विद्यार्थीहरुलाई २० थान टि सर्ट प्रदान गरेकी हुन ।

    Advertisement

    उनले जन्म दिनमा अनावश्यक खर्च नगरी वृद्धाश्रम, बालआश्रम, गरिव, भोका नाङ्गा आदिलाई साहारा दिन सबैलाई आग्रह गरेकी छन् ।

    Advertisement

    बोलोचौक विकास समितिका संस्थापक अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहले कोरोनाका कहर बिच आफू अस्वस्थ हुँदा पनि सहयोग गरेर उदाहरणीय कार्य गरेको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.