• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अमेरिकामा वलिहाङ तङनाम भव्य रूपमा मनाईदै


  •    संवाददाता/ बिहिबार, कार्तिक ०२, २०८०  

  • किरात याक्थुङ चुम्लुङ अमेरिकाले वलिहाङ तङनाम २०८० भव्य रुपमा मनाउने भएको छ । शुभ दीपावली पर्वलाई चुम्लुङ अमेरिकाले वलिहाङ तङनाम येले तङ्बे ५०८३ को रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ । कार्यक्रम नोभेम्बर १० मा गुल्शन टेर्रेसमा हुने छ ।

    कार्यक्रममा लारिङ्गे (देउसी भैलो) यालाङ (धान नाच) केलाङ (च्याब्रुङ नाच) प्रस्तुत हुने छ भने बालबालिकाहरुले लिम्बू भेषभूषा प्रदर्शनी गर्नुका लाथै डिजे प्रस्तुती पनि रहने किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले जानकारी दिए ।

    Advertisement

    लिम्बू संस्कार संस्कृतिलाई जगेर्ना गर्दै भावि सन्ततीलाई पुस्तान्तरण गर्नका लागि चुम्लुङ अमेरिकाले संचालन गरेको विशेष अभियान अन्तरगत वलिहाङ तङनामलाई एउटा सांस्कृतिक उत्सवको रुपमा मनाउ तयारी गरिएको चुम्लुङ अमेरिकाका पूर्वउपाध्यक्ष तथा सल्लाहकार साथै चुम्लङ संस्कार संस्कृति संयोजक कुवेर वनेमले बताए ।

    Advertisement

    सांस्कृतिक कार्यक्रम अन्तरगत गायिका लिला सिङ्घक, कलाकार सोनिया लिम्बू, गायिका शशीकला मोक्तान, रिन्जी डोल्मा, रेमोस भाइ, डिजे भतिज लगायतले आफ्नो प्रस्तुति राख्ने चुम्लुङ अमेरिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भेनेजुएलामा शक्तिशाली भूकम्प, जनधनको ठूलो क्षति भएको आशंका
    अफगानिस्तानका बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य
    माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.