• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विश्व वातावरण दिवसको अवसरमा हरिकुल नमूना माध्यमिक विद्यालयले कार्यक्रमको आयोजना गर्दै


  •    चन्द्र बस्नेत/ शनिबार, जेठ २०, २०८०  

  • कनकाई विश्व वातावरण दिवस २०८० को अवसर पारेर झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गर्ने भएको छ। विश्व वातावरण दिवस यस वर्ष २०८० जेष्ठ २२ गते पर्सी सोमबार परेको छ।

    “प्रकृति सँग हाम्रो सम्बन्ध: रही रहोस् अनन्त वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी पनि हो भन्ने भनाईलाई सार्थकता बनाउन कार्यक्रमको आयोजना हुने भएको हो।
    बालवालिकालाई वातावरण सम्बन्धि जानकारी गराइ भावीदिनमा पर्यावरण, वातावरण जोगाउन सकिन्छ भन्ने उदेश्यले वृहत सचेतना सहितको कार्यक्रम हुने प्रवन्ध निर्देशक थापाले बताउनुभयो।

    Advertisement

    Advertisement

    कार्यक्रममा वातावरण संरक्षका बारेमा विभिन्न सचेतना मुलक कार्यक्रम ,चित्र र लेखहरुसहितको र्याली गरिने प्रिन्सिपल रोषन खत्रीले जानकारी दिनुभयो ।

    विध्यालयले पढाईका साथसाथै विभिन्न अतिरिक्त किर्याकलावलाई प्राथमिकतामा राखेसगै अधिकांस अविभावकको पहिलो रोजाईमा विद्यालय पर्न सफल भएको हो।

    अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरुमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रीन्सिपल रोषन खत्रीले जानकारी दिनुभयो ।

    विध्यार्थीहरुले विभिन्न समयमा वृक्षा रोपण , विज्ञान् प्रदशनी , विभिन्न स्थानको सरसफाइ , डस्विन वितरण ,विभिन्न कार्यक्रममा विध्यार्थीको सहभागिता विभिन्न दिवस र सन्दर्भहरुमा विद्यार्थीहरुलाई भुगोल, समाज, कला र संस्कृति लगायत कार्यक्रममा विध्यार्थीलाई सहभागी गराउने गरेको प्रवन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।

    गर्मीले जनजीवन प्रभावित भएका बेला नगरले दिएको बिदामा २२ गतेकै कार्यक्रमका लागि विद्यलाय सन्चालन भएपछी चर्चाको विषय बनेको थियो। सोही विषयमा अधिकाश अविभाकले भने वर्षमा चार पाँच महिना गर्मीहुने भएकाले बिदा दिएर नानीहरूलाई घरमै राख्नु भन्दा विद्यलायमा नै उनिहरु सुरक्षित हुने भएकाले विद्यलाय बिदा दिन नहुनेमा जोड दिएका छन।

    यता कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले भने विद्यलाय बिदा गर्नु समस्याको समाधान नहुने भएकाले नगरमा रहेका २० वटा नीजि र १४ वटा सामुदायिक विद्यालयहरु मध्ये पछिल्लोपटक हरिकुल विद्यालय नमूना बन्दै सबैको सिकाईको केन्द्रविन्दु बन्दै गएको बताउनुभएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    बिर्तामोडमा बिहिवार बिहान सम्म कर्फ्यु
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.