• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जन्मोत्सवको अवसरमा श्रेष्ठ र हुमागाइले गरे बालगृहलाई सहयोग


  •    संवाददाता/ बिहिबार, असोज १५, २०७७  

  • जन्मोत्सवको अवसर पारेर झापा अर्जुनधारा र मेचीनगरका दुइ समाजसेवीले बालगृहलाई सहयोग सामाग्री प्रदान गरेका छन् । मेचीनगर १३ कि संस्थाकी पुर्ब कोषाध्यक्ष उमा श्रेष्ठ र अर्जुनधारा ११ का मदन हुमागाइले आफ्नो जन्मदिनको अवसरमा संयुक्त रुपमा  सहयोग सामाग्री र रकम प्रदान गरेका हुन् ।

    अर्जुनधारा ११ स्थित बन्दी सहायता नेपालद्वारा संचालित जुनकीरी प्राबी तथा मनमाया आमा बालगृहमा प्रकाश हाडवयर अर्जुनधारा ११ बुटाबारीका प्रोपाइटर मदन हुमागाइले आफ्नो २९ औं जन्मोत्सवको अवसरमा सस्थालाई एघार हजार बराबरको स्टिल दराज र बालबालिकालाई खाद्यान्न प्रदान गर्दै सस्थाका अध्यक्ष जगतबहादुर मगरलाई दराजको चाबी हस्तान्तरण गर्नुभएको थियो ।

    Advertisement

    त्यस्तै मेचीनगर १३ कि संस्थाकी पुर्ब कोषाध्यक्ष तथा रास्ट्रसेवक उमा श्रेष्ठले बालबालिकाहरुलाई चकलेट बितरण गर्दै पाँच हजार बराबरको प्लास्टिक कुर्सी प्रदान गर्नु भएको थियो । अहिलेको महामारीमा फजुल खर्च गर्नु भन्दा बालबालिका र संस्थालाई सहयोग गर्ने चाहना अनुसार आफ्नो साथी इन्दिरा रानालाई सम्झना गर्दै नानीहरूलाई भेट्न आएको उमा श्रेष्ठले बताउनु भयो ।

    Advertisement

    हुमगाँइ र श्रेष्ठलाई संस्थाको तर्फबाट सह संयोजक अर्जुन थेबे, पिटिए अध्यक्ष डम्बरबहादुर श्रेष्ठ, ज्ञानु शिवाकोटी बिनोद हुमागाँइ लगायतले शुभकामना व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.