• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अफगानिस्तान र पाकिस्तानमा भूकम्पबाट १३ जनाको मृत्यु


  •    संवाददाता/ बुधबार, चैत ०८, २०७९  

  • अफगानिस्तानको सहर जुर्म भन्दा ४० किलोमिटर दक्षिणपूर्वमा पाकिस्तान र ताजकिस्तानको सीमा नजिक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

    ६।५ म्याग्निच्युडको भूकम्पमा परी दर्जनौँ मासिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस भएको बताइएको छ ।

    Advertisement

    ब्नबलष् न्चयगउ
    उत्तरपश्चिमी पाकिस्तानमा भूकम्पबाट कम्तिमा ९ जनाको ज्यान गएको र ४४ जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

    Advertisement

    मंगलबार राति करिब साढे १० बजेतिर गएको भूकम्पपछि उत्तरी खैबर पख्तुनख्वा प्रान्तका अस्पतालहरूलाई रातभर आपतकालीन अवस्थामा राखिएको थियो ।

    न्यिदब िदबलप
    अफगानिस्तानमा कम्तिमा चारजनाको मृत्यु भएको र ५० जना घाइते भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएको छ ।

    भूकम्पको धक्का भने भारत, पाकिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान, काजाकिस्तान, किर्गिजस्तान, अफगानिस्तान र तुर्कमेनिस्तानका करिब २८ करोड भन्दा बढी मानिसले महसुस गरेको युरोपेली भूमध्य भूगर्भ केन्द्रले जनाएको छ ।पाकिस्तानको मौसम विभागले भूकम्पको ६।८ म्याग्निच्युडको र ३।७ म्याग्निच्युडको पराकम्पको टिपोट गरेको छ ।

    पाकिस्तानमा १० वर्षीया बालिका र २४ वर्षीय पुरुषसहित ९ जनाको मृत्यु भएको र २० भन्दा बढी घरमा क्षति भएको उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बताएका छन् । मंगलबार राति करिब साढे दश बजेतिर भूकम्प गएको थियो ।पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भूकम्पपछि विपद् व्यवस्थापन विभागका अधिकारीहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

    गत वर्ष २०२२ को जुनमा पूर्वी अफगानिस्तानमा ६।१ म्याग्निच्युडको भूकम्पमा परी एक हजार बढीको ज्यान गएको थियो । सन् २००५ मा उत्तरी पाकिस्तानमा गएको ७।६ म्याग्निच्युडको भूकम्पले कम्तिमा ७३ हजारको ज्यान लिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भेनेजुएलामा शक्तिशाली भूकम्प, जनधनको ठूलो क्षति भएको आशंका
    अफगानिस्तानका बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य
    माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.