• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाह्रदशीकी मुुटुरोगी बालिका मनिषाको उपचारका लागि सहयोगको अपिल


  •    संवाददाता/ शुक्रबार, मङि्सर २३, २०७९  

  • भद्रपुर । झापाको बाह्रदशी गाउँपालिका–२ की पाँच वर्षीय बालिका मनिषा बुढाथोकी यतिबेला मुटुसम्बन्धी रोगले पीडित बनेकी छन् ।

    मुटुमा गम्भीर समस्या देखिएपछि बालिका मनिषाको काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण मनिषाको उपचार गर्न समस्या भइरहेको पिता प्रेमबहादुर बुढाथोकीले बताउनुभयो ।

    Advertisement

    “झापा र विराटनगर अस्पतालहरुमा देखाएँ, उपचार हुन सम्भव भएन”, उहाँले भन्नुभयो, “मुटुमा प्वाल रहेको थाहा पाएपछि डाक्टरको सल्लाह अनुसार शहिद गंगालाल हृदय केन्द्रमा उपचार गराइरहेको छु ।” आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या परेको उहाँको भनाइ छ ।

    Advertisement

    हालसम्म उपचारका क्रममा रू ५० हजार खर्च भएको उहाँले बताउनुभयो । उपचारका लागि करिब रू दुई लाख ५० हजार लाग्ने उपचारमा संलग्न चिकित्सकले जनाएको उहाँले बताउनुभयो ।

    “अस्पतालमा बेड खाली नभएरका पुस ४ गते भर्ना गर्ने र पुस ६ गते शल्यक्रिया गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यतिबेलासम्म कोठैमा राखेर उपचार गरिरहेका छौं, आर्थिक अवस्था कमजोर भएकाले मनकारीहरुबाट सहयोग पाउने अपेक्षा गरेका छौं ।” आर्थिक अवस्था नाजुक भएकाले नै बाध्य भएर आफूले सहयोगको अपिल गरेको उहाँको भनाइ छ ।

    बालिकाको उपचारका लािग सहयोग गर्न इच्छुकहरुले प्रेमबहादुर बुढाथोकीको प्राइम बैंकमा रहेको बैंक खाता नं. १०००००५४ पठाउन वा मोबाइल नम्बर ९८१६९२३९९१ मा सम्पर्क गर्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    बिर्तामोडमा बिहिवार बिहान सम्म कर्फ्यु
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.