• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बकर ईदको बिदा नदिने निर्णयबाट पछि हट्यो नवोदय


  •    संवाददाता/ आइतबार, असार २६, २०७९  

  • २६ असार, बिर्तामोड । सरकारले मुस्लिम समुदायहरु पबित्र पर्व बकर इदको अवसान आईतवार सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा रहेको नबोदय फनमिन बिद्यालयले भने सरकारको निर्णयलाई बेवास्ता गर्दै बिद्यालय संचालन हुने निर्णय भएको भन्दै अभिभावकलाई पत्र पठाएको थियो ।
    मन्त्री परिषदले गरेको सार्वजनिक बिदालाई लत्याएको र मुस्लिम समुदायको धार्मिक विषयलाई महत्त्व नदिएको भन्दै मुस्लिम बालबालिकाका अभिभावकले असन्तुष्टि जनाए पछि बिद्यालयले सो निर्णय संचाउदै फिर्ता लिएको छ ।
    सबै धर्म र परम्पराको सम्मान गर्न बिद्यालय प्रशासन लाई ध्यानाकर्षण गराएपछि बिद्यालयले सूचना जारी गर्दै आईतवार सार्वजनिक बिदा भएको मुस्लिम नेता अफ्रोज खानले बताए ।
    विभिन्न कारणले पठनपाठन अबरुद्ध हुँदै आएको कारण बिदा घटाउन र बालबालिकाको अध्ययन लाई पुणता दिन अभिभावकको सुझाव अनुसार सो निर्णय गरिएको बिद्यालयले जनाएको छ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    त्रिविले अध्ययन बिदा पछि नफर्किएका कर्मचारीबाट असुल्यो १६ करोड
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.