• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालो मनकामना बालक्लवमा स्वीकृती


  •    संवाददाता/ मङ्गलबार, फागुन ०३, २०७८  

  • ३ फागुन, बिर्तामोड  । उज्यालो मनकामना बालक्लबमा स्वीकृति बास्तोलाको अध्यक्षतामा पुनर्गठन भएको छ ।

    बिर्तामोड स्थित मनकामना स्कुलमा रहेको क्लबको उपाध्यक्षमा रोजिना खत्री ,स्मारिका बर्देवा सचिब निशा चौधरी सह- सचिब लक्ष्मी राजबंशी कोषाध्यक्ष अभिषेक कार्की चयन भएका छन् ।यस्तै सदस्यहरुमा गरिमा थपलिया ,शोभा राजबंशी ,सिकुम आङ्बुहाङ ,जुनु थापा ,रितिका सापकोटा,प्रबिन पौडेल ,नेहा गिरि ,ओसिन थापा स्नेहा घिमिरे लगाएर रहेका छन । १५ सदस्यीय नवगठित क्लबका संरक्षक तथा बिधालयका प्रधानाध्यापक केशब ढुंगाना सल्लाहकार समिति संयोजक सयुक्त ध्रुव कुमार गौतमले बास्तोलालाई माइन्युट हस्तान्तरण गरेका थिए ।यस्तै क्लबले सल्लाहकार समिती समेत गठन गरेको छ ,सह-प्रधानाध्यापक ध्रुव कुमार गौतम संयोजकत्वमा शिक्षक बन्दना अधिकारी ,सरोज पौडेल रहेका छन् भने बालक्लब फोकल पर्सनमा सरिता बास्तोला लाई चयन गरिएको छ।नवगठित क्लबलाइ शुभकामना दिदै संरक्षक ढुंगानाले आगामी दिनमा रचनात्मक रुपमा काम गर्न आग्रह गरे ।क्लबले बिधालय र बाहिर विभिन्न कार्यक्रम गर्दै आएको छ।कार्यक्रम प्रशिक्षक सरोज पौडेलले सहजीकरण गरेका थिए।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    त्रिविले अध्ययन बिदा पछि नफर्किएका कर्मचारीबाट असुल्यो १६ करोड
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.