• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारा जलेश्वर धामलाई किरात धर्म गुरु आत्मानन्द लिङ्देनको शुभकामना


  •    संवाददाता/ बिहिबार, मङि्सर ०९, २०७८  

  • ईलाम । किरात धर्म गुरु आत्मानन्द लिङ्देनले पूर्वको प्रशिद्ध अर्जुनधारा जलेश्वर धाम धार्मिक संहिष्णुताको केन्द्र बन्न सकोस् भनी शुभकामना दिएका छन् ।

    अर्जुनधारा जलेश्वर धामको प्रचार समिति किरात गुरु लिङ्देनलाई ३९ औं अनुष्ठान सुरु हुन लागेको र यो वर्ष कोरोनाबाट दिवंगत भएका पितृहरुको लागि विशेष यज्ञको सन्देश दिन जाँदा गुरु लिङ्देनले धार्मिक संहिष्णुता र नारीलाई उच्च सम्मानको बाटोमा लाग्न समितिलाई आग्रह गरेका छन् ।

    Advertisement

    विश्व मानव एकता, भाइचारा सम्बन्धमा किरात धर्म जहिल्यै पनि अगाडि बढ्ने भएको हुँदा सम्पूर्ण मानव एकतामा जलेश्वरधाम उदाहरणीय बन्न सकोस् भनेका छन् ।

    Advertisement

    प्रचार समितिका सहसंयोजक भानु शिवाकोटीले किरात गुरुको देवासनबाट अर्जुनधारामा आशिर्वाद प्रदान गर्दाको ऐतिहासिक क्षण धामले बिर्सन नसकेको अवगत गराउँदै धाममा हुने ठूलठूला गर्ने जमर्को भए इलाम माङ्सेबुङका जनतासँग नजिक भएर अगाडि बढ्ने सन्देश दिए ।

    शिवाकोटीले किरात धर्म र अर्जुनधारा जलेश्वर धाम नङ र मासुको सम्बन्ध कायम गर्न धाम समिति कटिबद्ध रहने जानकारी दिँदै गुरुलाई धामबाट प्रकाशित योजनासहितको महत्वपूर्ण गतिविधि हस्तान्तरण गरेका थिए ।

    गुरुसँग धर्म सम्बन्धि साक्षत्कार गर्दा वीरता लेडी जेसीजका जेसी लीला शिवाकोटीले किरात धर्ममा नारीलाई हेर्ने दृष्टिकोण बारे जिज्ञासा राख्दा गुरु आत्मानन्दले किरात धर्म अन्तर्गत सत्य धर्म मुचुल्कामा नारी स्वतन्त्रता उल्लेख भएको हुँदा नारी देवीको रुपमा मान्दै आएको बताए ।

    गुरुले हिन्दू सनातनी धर्मका ग्रन्थमा नारीलाई हेर्ने दृष्टिकोण खकुलो पार्दै अगाडि बढे हिन्दू सनातनी धर्मको उन्नति हुनेमा दुइमत नरहने बताउँदै आफूहरुसँग हिन्दू गुरुहरु आउँदा उक्त जवाफ दिँदै आएको समेत जानकारी दिए ।

    कार्यक्रममा फोनिजका प्रदेश इन्चार्ज दिपीन राईले गुरु आत्मानन्दसँग राजनीतिक दलबाट मुलुक सञ्चालनका विषयमा जिज्ञासा राख्दा ठूला दलहरुको भविष्य त्यति उज्यालो नभएको बताउँदै साना दलहरुको शरणबाट सत्ता सञ्चालन गर्न बल पुग्ने अवस्था आएको दर्शाए ।यलम्बर टाईम्सबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    बिर्तामोडमा बिहिवार बिहान सम्म कर्फ्यु
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.