• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सनलाइट कंपनीको पञ्चवर्षीय योजना गोष्ठी सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, भदौ ०८, २०७८  

    • झापा । पूर्वमा सिसाको थोक बिक्री गर्दै आएको सनलाइट इन्भेष्टमेण्ट प्रालिले अर्धवार्षिक प्रगति समीक्षा गर्दै पाँचवर्षे रणनीतिक योजना निर्माण गोष्ठी सम्पन्न गरेको छ। कम्पनीद्वारा इलामको रोङ गाउँपालिका स्थित ईको होम रिसोर्टमा आयोजित गोष्ठीमा कम्पनी का संचालक समिति लेखा समिति सल्लाहकार सदस्यहरु र शेयरधनीहरु सहभागी थिए।

     

    • केही गोष्ठीको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष पदमलाल भट्टराईले व्यवसाय शुरु भएको छ महिनाको कारोबारबाट सकारात्मक संकेत पाएको बताए। उनले कम्पनीलाई अल्पकालीन र दीर्घकालीन योजना साथ अघि वढाउन पर्ने बताउँदै यसका लागि सबै समितिहरु  र शेयरधनीहरुको साथ र सहयोगको आवश्यकता रहेको बताए।
    • एक वर्षभित्रमा प्रदेश नम्बर एक का अधिकांश क्षेत्रमा सिसा फुटी गर्नेर नयाँ ब्रान्डका सिसा खोजी गरी बजार विस्तार गर्ने योजना रहेको भट्टराईले बताए। उनले पाँच वर्षे रणनीति योजना प्रस्तुत गर्दै ५ वर्षमा पुग्दा देशका विभिन्न शहरहरुमा कम्पनीको शाखा विस्तार गर्ने विट तथा आल्मुनियम को कारोबारसमेत थप्ने बताए।

     

    Advertisement
    • कम्पनीले हाल भारत बङ्गलादेश चीन र दुबइबाट सिसा आयात गर्दै आएको र निकट भविष्यमै अन्य देशबाट समेत आयात गर्ने योजना रहेको संचालक सदस्य धर्मेन्द्र भट्टराई ले बताए। गोष्ठीमा मोहन सिवाकोटी तारा बराल बुद्धिराम भट्टराई रिंग कुमार आचार्य तुलसी नाथ पौडेल आनन्दराज खनाल उपेन्द्र प्रसाद ओली युवराज निरौला लगायत ले आफ्नो धारणा राख्दै कम्पनीको प्रगतिप्रति सन्तुष्ट भएको बताएका थिए।

     

    Advertisement
    • झापाको चारआली चन्द्रगढी रोडमा अवस्थित सनलाइट इन्भेष्टमेन्ट प्रा लि २०७३सालमा स्थापना भई आफ्नै जग्गामा भवन तथा गोदाम घर निर्माण गरी गत माघ महिनादेखि विभिन्न ब्रान्डका सिसाको कारोबार गर्दै आएको छ भने स्थानीय १२ जनालाई प्रत्यक्षरुपमा रोजगारी पनि दिएको छ।

     

    • कम्पनीका अध्यक्ष पदमलाल भट्टराई को अध्यक्षतामा भएको गोष्ठीमा संचालक सदस्य धर्मेन्द्र भट्टराई  ले संचालन तथा सहजीकरण गरेका थिए भने अर्का सदस्य उपेन्द्रप्रसाद ओलीले स्वागत र सचिव भरत  भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.