• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तालिबान अमेरिकाको कठपुतली–आईएस


  •    संवाददाता/ आइतबार, भदौ ०६, २०७८  

  • इस्लामिक अतिवादी समूह आईएसले अर्को इस्लामिक समूह तालिबानलाई अमेरिकाको कठपुतली भएको आरोप लगाएको छ ।

    अफगानिस्तानमा तालिबानले जितेको नाटक मञ्चन गराइएको आरोप पनि आईएसले अमेरिकामाथि लगाएको छ । दुबै अतिवादी इस्लामिक समूह भए पनि तालिबानको बिरोधी आईएसले तालिबान ‘मुल्ला ब्रेडली’ प्रोजेक्ट बनेको टिप्पणी गरेको हो ।

    Advertisement

    अमेरिकाले जिहादलाई कमजोर बनाउन भर्ती गर्ने व्यक्तिहरुलाई मुल्ला ब्रेडलीको संज्ञा उनीहरुले दिने गर्दछन् । र अहिले सत्तामा पुगेका तालिबानलाई आईएसले नयाँ तालिबान नामकरण गरेको छ ।

    Advertisement

    १५ अगष्टमा अफगानिस्तान कब्जामा लिएपछि पहिलो पटक तालिबानप्रति टिप्पणी गर्दै आईएसले उसको साप्ताहिक पत्रिका अल–नबामा ‘अन्ततःउनीहरुले मुल्ला ब्रेडली स्थापित गरिछाडे’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेको बीबीसी हिन्दीले जनाएको हो ।

    तालिबानले सच्चा शरिया कानुन लागू गर्नसक्नेमा शंका गर्दै आईएसले उसका लडाकूले नयाँ ढंगबाट जिहाद शुरु गर्ने तयारी गरिरहेको पनि जनाएको छ ।

    अमेरिकाले नै जितेझै गराउँदै व्यवस्थित ढंगले तालिबानलाई सत्ता सुम्पेको दावी पनि आईएसको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भेनेजुएलामा शक्तिशाली भूकम्प, जनधनको ठूलो क्षति भएको आशंका
    अफगानिस्तानका बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य
    माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.