• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रज्ञा एकाडेमीद्वारा भद्रपुर नगर सरकारलाई विरामी बोक्न एम्बुलेन्स हस्तान्तरण


  •    संवाददाता/ बिहिबार, असार १०, २०७८  

  • असार १०,झापा । झापाको भद्रपुर ९ चन्द्रगढी स्थित प्रज्ञा एकाडेमीले सामाजिक उत्तरदायित्व अन्र्तगत भद्रपुर नगर सरकारलाई अत्याधुनिक क्षमताको कोभिड १९ संक्रमित विरामी बोक्न एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

    विद्यालयका संस्थापक प्रिन्सिपल इशुभ पाण्डेले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई नगर क्षेत्रका कोरोनाका विरामीलाई अस्पतालसम्म नि :शुल्क ल्याउन लान अक्सिजन सहितको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

    Advertisement

    कोरोना संक्रमणका कारण स्वास्थ्य प्रतिकुल भएर अस्पताल पुग्नु अगाडि विरामीहरूले ज्यान गुमाउनु नपरोस् भन्दै विद्यालयका शिक्षक, कर्मचारी सहित सञ्चालक मिलेर एम्बुलेन्समा लाग्नै सवै खर्च व्यहोर्ने गरी उपलब्ध गराइएको सञ्चालक समितिकी अध्यक्ष माया मैनाली पाण्डेले जानकारी दिइन् । उनका अनुसार एम्बुलेन्स चालकको तलव विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले व्यहोर्ने छन् भने इन्धन तथा मर्मत खर्च विद्यालयका सञ्चालकले व्यहोर्ने छन् ।

    Advertisement

    विद्यालयका संस्थापक÷प्रिन्सिपल इशुभ पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल भद्रपुर ९ का कार्यबाहक वडाध्यक्ष रामप्रसाद दाहाल लगायतले मन्तव्य राख्दै निजी शिक्षालयहरू व्यापारमुखी मात्र नभएर सेवामुखी हुनु पर्ने धारणा राख्दै भद्रपुर सरकारसित कोरोना परास्त गर्न प्रज्ञाएकाडेमीको भूमिका महत्वपूर्ण भएको विचार व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.