• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सीप र रोजगारी सुनिश्चित गर्ने नीति बनाउन सरकारसँग माग


  •    संवाददाता/ आइतबार, भदौ ०७, २०८३  

  • विद्यार्थीहरूले सीप र रोजगारी सुनिश्चित गर्ने नीति बनाउन सरकारसँग माग गरेका छन् ।

    शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदाबारे गरेको छलफलमा विभिन्न विद्यालयबाट प्रतिनिधित्व गरेका विद्यार्थीहरूले समान धारणा राखेका हुन् ।

    Advertisement

    शिक्षा मन्त्रालयले आइतबार विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थापन विषयक छलफल आयोजना गरेको थियो । उक्त छलफलमा विद्यार्थीहरूले शिक्षामन्त्री सस्मित पोखरेललाई सीपमूलक शिक्षा नीति बनाउन ध्यानाकर्षण गराएका थिए ।

    Advertisement

    विद्यार्थीहरूले शिक्षा सुधारको बहसमा विद्यार्थीको आवाजलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए । उनीहरूले विद्यालय र पाठ्यक्रम विद्यार्थीका लागि बनाइने भएकाले त्यसको निर्णय प्रक्रियामा विद्यार्थीको प्रत्यक्ष सहभागिता हुनुपर्ने बताए ।

    शिक्षाको गुणस्तर भौतिक पूर्वाधारले मात्रै सुनिश्चित नहुने भन्दै भवनमा मात्रै ध्यान नदिन विद्यार्थीहरूले सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रसुवा बाढी: ६२४ विदेशी नागरिक बेपत्ता, भारतका सबैभन्दा धेरै
    भोटेकोशी बाढी अपडेट: बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटियो
    बाढीपीडितको उद्धार र राहतमा देश-विदेशबाट जुट्न थाल्यो सहयोग
    ताजा अपडेट
    • रसुवा बाढी: ६२४ विदेशी नागरिक बेपत्ता, भारतका सबैभन्दा धेरै
    • भोटेकोशी बाढी अपडेट: बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटियो
    • बाढीपीडितको उद्धार र राहतमा देश-विदेशबाट जुट्न थाल्यो सहयोग
    • भोटेकोशी बाढी: ९५ जनाको शव भेटियो, २८ जना प्रहरी सम्पर्कबिहीन
    • पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम समुदायलाई सार्वजनिक बिदा
    • जन्मदिनमा पत्रकार गौतमद्वारा शिक्षण शुल्कसहित शैक्षिक सामग्री सहयोग
    • फ्रान्सले विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने
    • नेपाल उद्यमशील महिला संघ झापाको अध्यक्षमा पाण्डे, पत्रकार गौतम र शिवाकोटी सम्मानीत
    • डायपर प्रयोग सही रुपमा नहुँदा हुन सक्छ पिसाब संक्रमण
    • सीप र रोजगारी सुनिश्चित गर्ने नीति बनाउन सरकारसँग माग

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.