• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीपारिका विद्यार्थीलाई पोसाक र स्कुल ब्याग वितरण


  •    संवाददाता/ मङ्गलबार, चैत १०, २०७७  

  • झापा । भारतीय सीमावर्ती क्षत्रसँग जोडिएको भद्रपुर नगरपालिका ३ स्थित मेची नदीपारिमा रहेको आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोसाक र स्कुल ब्याग वितरण गरिएको छ।

    सीमान्तकृत आदिवासी र मधेसी समुदायका बालबालिकाहरू अध्ययनरत मेचीपारि आधारभूत विद्यालयमा पुगेर स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा उनका भाइ भद्रपुर(६ का उद्योगपति दिनबन्धु गोयलले पोसाक र स्कुल ब्याग वितरण गरेका हुन्।

    Advertisement

    विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच उद्योगपति गोयल र भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले विद्यालयमा जडित विद्युतीय खानेपानी फिल्टरको पानी विद्यार्थीलाई खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए। धारा नभएको गाउँमा विद्यार्थीले स्वच्छ र सफा खानेपानी पिउने उद्देश्यले विद्यालयलाई एक थान विद्युतीय फिल्टरसहित धाराका सामग्री गोयलले उपलब्ध गराएका थिए। गोयलले विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ७ सम्मका सम्पूर्ण विद्यार्थीलाई पोसाक र ब्याग उपलब्ध गराएका हुन्।

    Advertisement

    गोयलले भद्रपुरका सामुदायिक विद्यालयहरूलाई पनि बर्सेनि शैक्षिक सामग्री उपल्पध गराउँदै आएका छन्। केही दिनअघि मेचीपारि गाउँका नौजना छात्रालाई लायन्स क्लब अफ भद्रपुरले निःशुल्क साइकल प्रदान गरेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    त्रिविले अध्ययन बिदा पछि नफर्किएका कर्मचारीबाट असुल्यो १६ करोड
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.