• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

के तपाईंको बालबालिकामा जंकफुडको लत छ? यसरी हटाउनुहोस्


  •    संवाददाता/ आइतबार, बैशाख ०६, २०८३  

  • पछिल्लो समय बालबालिकामा जंगफुडको लत हटाउनु अभिभावकहरुलाई लागि टाउको दुखाईको विषय बनेको छ ।

    बालबालिकालाई जंगफुडको लतबाट हटाउनु सजिलो छैन, यद्यपि असम्भव पनि होइन । सही तरिका अपनाउँदा यो सम्भव हुने बालरोग विशेषज्ञ डा.आरती श्रेष्ठ बताउँछिन् ।

    Advertisement

    उनका अनुसार बालबालिकामा जंगफुडको लत कम गर्नका लागि अभिभावकले घरमै स्वस्थ खाने बानी विकास गराउनु अत्यन्त आवश्यक हुन्छ । जब बच्चाले बारम्बार जंग फुड खान्छ, त्यो बानी जस्तो बन्छ। त्यसलाई हटाउन विकल्पस्वरूप स्वादिष्ट तर पौष्टिक खाना दिनु, र अभिभावक आफैंले राम्रो उदाहरण प्रस्तुत गर्नु जरुरी रहेको उनको भनाई छ ।

    Advertisement

    यी हुन् जंग फुडको लत हटाउने उपायहरु

    १.घरमै स्वस्थ विकल्प दिनु

    चाउचाउ, चिप्सको सट्टा फलफूल, नट्स जस्ता खानेकुरा दिनुहोस् ।

    घरमै बनाइएको खाना स्वादिलो बनाउनुहोस् ।

    २.बिस्तारै कम गराउने

    एक्कासी रोक्नु भन्दा बिस्तारै मात्रा घटाउनु राम्रो हुन्छ ।

    हप्तामा कति पटक खान पाइने भनेर नियम बनाउनुहोस् ।

    ३. अभिभावक नै रोल मोडल बन्नुहोस्

    बच्चाले देखेर सिक्ने भएकाले तपाईंले पनि जङ्क फुड कम खानुहोस् ।

    ४. स्कुल र साथीहरूको प्रभाव बुझ्नु

    साथीहरूले के खान्छन् भन्नेले पनि बच्चाको खानपानमा असर गर्छ । त्यसकारण बच्चासँग खुलेर कुराकानी गर्नुहोस् ।

    ५.पोषणको महत्त्व बुझाउनु

    बच्चालाई जंगफुडको कारण पर्ने असर तथा पोषणयुक्त खानेकुराको महत्वको बारेमा जानकारी दिएर पनि जंगफुडको सेवन कम गराउन सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने
    डायपर प्रयोग सही रुपमा नहुँदा हुन सक्छ पिसाब संक्रमण
    बिर्तामोडका साइमनको उपचारका लागि सहयोगको अपिल
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.