• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा तीन दिने महिला उद्यमी कार्यक्रम हुने


  •    संवाददाता/ शनिबार, चैत ०७, २०७७  

  • बिर्तामोड । झापाको बिर्तामोडमा एरिना एभिन्ट्स र भिप्रा एडभरटाइजिङ्गकको संयुक्त्त आयोजनामा महिला सशक्क्तिकरण प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । एरिना एभिन्ट्स र भिप्राको झापामा यो पहिलो कार्यक्रम हो ।

    यही चैत्र ९ देखि ११ गतेसम्म होटल सिद्धार्थ ग्राण्ड सिटिमा वुमन इनपावरसिप वर्कसप सञ्चालन हुन लागेको छ । महिलाहरुलाई उद्यमशील बनाउने उद्धेश्यले सो कार्यक्रम गर्न लागेको आयोजक साइमन जङ्ग बस्नेतले बताए ।

    Advertisement

    लगातार ३ दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा तृष्णा रेग्मी, सुगारिका केसी, दिपेन धिमाल र इलाका प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले सहजीकरण गर्ने जनाइएको छ ।

    Advertisement

    बिर्तामोड नगरपालिका तथा विभिन्न संघ संस्थाहरुको समन्वयनमा हुन लागेको उक्त कार्यक्रममा भाषण कला, उद्यमशीलता, कृषि, व्यवसायिक कानुन, आत्मरक्षा, लगायत अन्य थुप्रै विषयमा प्रशिक्षण दिइने जानकारी भिप्रा एडभरटाइजिङ्गका निर्देशक विमल राजवंशीले दिएका छन् ।

    १ सय महिलाहरुलाई लक्षित गरिएको सो कार्यक्रम निःशुल्क रहेको छ भने उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    त्रिविले अध्ययन बिदा पछि नफर्किएका कर्मचारीबाट असुल्यो १६ करोड
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.