• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रास्वपा कार्यकर्ताले गरे गिरीबन्धु चिया बगानमा प्रदर्शन


  •    संवाददाता/ आइतबार, कार्तिक ०४, २०८१  

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गिरीबन्धु चिया बगानमा प्रदर्शन गरेका छन् ।

    गिरीबन्धु चिया बगानको जग्गा बेच्न कानुनी अड्चन फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको भन्दै रास्वपा कार्यकर्ताले बिर्तामोड-६ बुट्टावारीमा रहेको गिरीबन्धु चिया बगानको फ्याक्ट्री अगाडि शनिवार प्रदर्शन गरेका हुन् ।

    Advertisement

    रास्वपाले शनिवार देशभर प्रदर्शन गरेको छ । सोही क्रममा प्रधानमन्त्री ओलीसमेतको गृहजिल्ला झापामा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

    Advertisement

    बिर्तामोडको मुक्ति चोकबाट सुरु भएको र्यालीले गिरीबन्धु टी इस्टेट बुट्टाबारी पुगेर सरकारविरुद्ध चर्का नाराबाजी गरेको थियो । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिरुद्ध नाराबाजी गरेका थिए ।

    ‘भ्रष्टाचारी सरकार मुर्दावाद,कानुनको दुरुपयोग गर्न पाईदैंन, हामी तिम्रो साथमा छौ रबि सर, तपाईको हातमा तस्करको करोडौंको घडी रबिको हातमा चैं हतकडी?, रबिको पक्राउले सहकारी ठगहरु जोगिने छन्, सहकारी पीडितलाई न्याय दे, तपाई बिचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउने जेल जाने रबि?, दुईतिहाईको दम्भले दुख: पाए जनताले, रबि लामिछानेलाई बिनाशर्त तुरुन्त रिहा गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका सहभागीहरुले विभिन्न चर्का नारा लगाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.