• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुरका नवदम्पत्तीद्धारा धुर्मुस सुन्तली फाउन्डेसनलाई एक लाख


  •    संवाददाता/ बुधबार, मङि्सर १७, २०७७  

  • झापा । धन होइन, सहयोग गर्ने मन हुनुपर्छ ।

    यस्तै उदाहरणका पात्र बनेका छन् भद्रपुरका एक नवदम्पत्ती । मङ्गलवार विवाह बन्धनमा बाँधिएका भद्रपुर नगरपालिका- ६ निवासी मदनकुमार पोखरेल र कचनकवल गाउँपालिका- ६ निवासी सुस्मिता दाहालले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग र वृद्धवृद्धालाई जाडोको न्याय कपडा वितरण गरी वैवाहिक जीवनको सुखद सुरुवात गरेका छन् ।

    Advertisement

    बाग्मती सरसफाइ अभियानका अभियन्ता समेत रहेका पोखरेलले विवाहको दोस्रो दिन आफ्नै घरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी धुर्मुस सुन्तली फाउण्डेशनलाई एक लाख रुपैयाँ र नगर क्षेत्रका एक दर्जन वृद्धवृद्धालाई जाडोको न्याय कपडा र नगद रकम वितरण गरेका हुन् ।

    Advertisement

    नवदम्पतीले प्रदेश सांसद वसन्त बानियाँलाई धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको एक लाखको चेक हस्तान्तरण गरेका हुन् । सो रकम सांसद बानियाँले फाउन्डेसनको खातामा पठाइदिने बताइएको छ ।

    साथै नवदम्पत्तीले भद्रपुरका १०२ वर्षीय वृद्धा सुभद्रा कार्कीसहित एक दर्जन वृद्धवृद्धालाई जाडोमा लगाउने टोपी, ओडनेसहित नगद रकम वितरण गरेका थिए ।

    वैवाहिक कार्यक्रममा बोलाएर सहयोग गरेको भन्दै वृद्धवृद्धाहरुले नवदम्पतीलाई आर्सीवाद दिँदै सफल दम्पती जीवनको शुभकामना समेत दिएका थिए ।

    नागरिक स्तरबाटै धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका- १५ मा गौतम बुद्ध नमुना क्रिकेट रङ्गशाला निर्माण गरिरहेकोले वैवाहिक जीवनको विशेष अवसरमा सो रकम प्रदान गरिएको उनले बताए ।

    सामाजिक अभियन्ताको हैसियतले समाजमा केही गर्नुपर्छ भावना बोकेर ज्येष्ठ नागरिकका लागि जिल्लामै उत्कृष्ट मनोरञ्जन पार्क भविष्यमा बनाउने सङ्कल्प गरेको उनले धारण समेत व्यक्त गरे ।

    अभियन्ता पोखरेलसहित उनका बुबा नेत्रप्रसाद र आमा बिकुरादेवी पोखरेलले यसअघि कोरोना भाइरसको महामारीपछि लगाइएको लकडाउनको समयमा विपन्न परिवारजनलाई खाद्यान्न सामग्री समेत वितरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.