• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विपन्न विद्यार्थीलाई नि:शुल्क कम्प्युटर तालिम


  •    संवाददाता/ बुधबार, भदौ १९, २०८१  

  • वीरता जेसिजले यो वर्ष २० जना विद्यार्थीलाई नि:शुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।

    बिर्तामोडको बिर्तामोड एजुकेसन फाउन्डेसनको सहकार्यमा विपन्न समुदायका २० जना विद्यार्थीलाई तीन महिने नि:शुल्क कम्प्युटर तालिम प्रदान गरिने भएको हो ।

    Advertisement

    सो सम्बन्धमा वीरता जेसिज र फाउन्डेसनबीच सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । जेसिजका सन् २०२४ का अध्यक्ष विकास बस्नेत र फाउन्डेसनका सञ्चालक राज कार्कीबीच सम्झौपत्रमा हस्ताक्षर भएको हो ।

    Advertisement

    तालिम कार्यक्रमका संयोजक एलसी श्रेष्ठले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व अध्यक्ष तथा नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, फाउन्डेसनका सञ्चालक कार्की, जेसिजका पूर्वअध्यक्षहरु एकराज गिरी, घनश्याम चौधरी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    जेसिजका महासचिव सुमन पोद्दारले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुशील थापाले आस्था वाचन र जुनियर जेसिजका कानुनी सल्लाहकार निसिम थाम्सुहाङले मिसन भिजन वाचन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.