• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अल्लो र खाँडीको ब्रान्डिङ गर्दै गोर्खा टेलरिङ


  •    संवाददाता/ बिहिबार, भदौ १३, २०८१  

  • झापाको बिर्तामोडस्थित गोर्खा टेलरिङले अल्लो र खाँडी कपडाको ब्रान्डिङका लागि देउसी डकुमेन्ट्री बनाउने भएको छ ।

    अघिल्लो वर्षदेखि अल्लो र खाँडी वर्ष मनाउन थालेको गोर्खा टेलरिङका सञ्चालक वीरबहादुर दर्नालले बिर्तामोडका सयजना गन्यमान्यहरुको भिडियो डकुमेन्ट्री बनाउने बताए ।

    Advertisement

    गोर्खा टेलरिङ बिर्तामोडद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै दर्नालले अल्लो र खाँडीको प्रवर्द्धनका लागि देउसी डकुमेन्ट्री बनाउने जानकारी दिए ।

    Advertisement

    ‘घरेलु उत्पादनलाई प्रवर्धन गरौं, नेपाली संस्कृतिको संरक्षण गरौं’ भन्ने मुल नाराका साथ अल्लो र खाँडीको ब्रान्डिङका लागि देउसी डकुमेन्ट्री बनाउन लागिएको दर्नालले बताए । उनले पूर्वमै सबैभन्दा धेरै अल्लो र खाँडीका गोर्खा टेलरिङले बिक्री गर्दै आएको दावी गरेका छन् ।

    उक्त डकुमेन्ट्री तयार गर्नुपूर्व अल्लो र खाँडीका उत्पादक किसानहरुसँग संखुवासभाको खाँदबारीमा अन्तरक्रिया गरिने र सोही कार्यक्रममा केही किसानलाई सम्मानसमेत गरिने दर्नालले जानकारी दिए ।

    २० मिनेटको डकुमेन्ट्री तयार गर्न करिव ३० लाख रुपैयाँ खर्च हुने र सामाजिक संघसंस्था, सामाजिक व्यक्तित्व, राजनीतिज्ञ, स्थानीय सरकार र प्रदेश सरकारको सहयोग तथा समन्वयमा त्यसलाई तयार गरिने दर्नालले बताए । देउसी डकुमेन्ट्रीका लागि गीतको तयारी हुँदै गरेको र तिहारको अवसर पारेर रिलिज गरिने उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.