• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अक्षयकोष वृद्धिका लागि चिमरियाद्वारा ३१ हजार सहयोग


  •    संवाददाता/ सोमबार, भदौ ०३, २०८१  

  • प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको अक्षयकोषलाई युवा उद्यमी तथा समाजसेवी राजन चिमरियाले नगद सहयोग गरेका छन् ।

    सेन्टरको डी.कौडिण्य स्मृति पत्रकारिता अक्षयकोषलाई चिमिरयाले ३१ हजार नगद सहयोग गरेका हुन् ।

    Advertisement

    जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी.कौडिण्य)को नाममा प्रेस सेन्टरले स्थापना गरेको अक्षय कोषलाई झापाको मेचीनगर-१२ धाइजनमा रहेको रितिका डेरी उद्योग प्रालिको तर्फबाट सञ्चालक चिमरियाले सो सहयोग गरेका हुन् । आचार्य एक कुशल पत्रकार, शिक्षक र साहित्यकार समेत रहेको स्मरण गर्दै उनको नाममा स्थापित कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको चिमरियाले बताए ।

    Advertisement

    उनले प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक, उपाध्यक्ष होमप्रकाश अधिकारी र पुष्प खड्कालाई सहयोग हस्तान्तरण गरेका थिए । समाजसेवी चिमरियाले आफ्नो हरेक जन्मदिन तथा विवाहोत्सव समाजमा रचनात्मक कार्य गरी मनाउने गरेका छन् ।

    तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरि २०५९ साल साउन ७ गते आचार्यलाई चारआली व्यारेकमा हत्या गरेको थियो । आचार्यको स्मृति दिवसको अवसरमा साउन ७ गते प्रेस सेन्टर नेपाल झापाले क्रियाशिल जनपक्षीय पत्रकारलाई नगदसहित सम्मान गर्दै आएको छ ।

    उक्त पुरस्कारलाई व्यवस्थित वितरणका लागि अक्षयकोष स्थापना गरिएको अध्यक्ष राजु पाठकले जानकारी दिए । पाँच हजारबाट शुरु गरेको पुरस्कार राशि यस बर्षबाट ४१ हजार पुर्याइएको उनले बताए । अक्षयकोषको व्याज आम्दानीले पुरस्कार व्यवस्थापन गरिने उनले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.