• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रगतिशील युवा क्लवको अध्यक्षमा कार्की


  •    संवाददाता/ मङ्गलबार, साउन २९, २०८१  

  • प्रगतिशील युवा क्लव मेचीनगरको अध्यक्षमा विशाल कार्की चयन भएका छन् ।

    क्लबको सोमबार सम्पन्न ७ औं साधारण सभाबाट कार्की अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    Advertisement

    गत २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा झापा जिल्लाकै कान्छा जनप्रतिनिधिका रुपमा मेचीनगर नगरपालिका वडा नं.१० को वडा सदस्यमा निर्वाचित कार्कीले यसअघि पनि क्लबको नेतृत्व समालिसकेका छन् ।

    Advertisement

    त्यस्तै उपाध्यक्षमा दुर्गा खनाल र संजोग बराल, सचिवमा स्वीकृति खनाल, सह-सचिवमा कृष्मा पोखरेल र जस्मिन चुडाल तथा कोषाध्यक्षमा सुजन घिमिरे निर्वाचित भएका छन् ।

    त्यसैरी सदस्यमा राकेश वि.क, आयुष्मा दाहाल, दिप्शिखा खरेल, नविन राजवंशी, सालिका सिटौला, दिपा कार्की, मिना कार्की र करुणा पोखरेल चयन भएका हुन् ।

    क्लबका अध्यक्ष कविता कार्कीको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि संस्थाका संस्थापक सल्लाहकार हरीचरण बानिया रहेका थिए ।

    उक्त अवसरमा सल्लाहकार मेदनी खनाल, अनिल पौडेल, रोश्नी खनाल, बलाराम चिमरिया र लक्ष्मि बजगाईंलाई सम्मान गरीएको थियो ।

    साधारणसभाको उद्धघाटन समरोहमा कार्यक्रमका प्रमख अतिथि बानिया, संस्थापक अध्यक्ष राम बुढाथोकी, सल्लाहकार बलाराम चिमरिया र मेदनी खनाल, निवर्तमान अध्यक्ष विशाल कार्की लगायतले आ-आफना धारणा राखेका थिए ।

    क्लवकी सदस्य स्वीकृती खनालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुजन घिमिरेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.