• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आदर्श स्कूल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दो


  •    संवाददाता/ शुक्रबार, असार २२, २०८१  

  • झापाको बिर्तामोड स्थित आदर्श स्कूल अफ म्यानेजमेन्ट विद्यार्थीको रोजाईमा पर्दै गएको छ । एसईई पास भएपछि कुन विषय पढ्ने भन्ने अन्योलमा परेका विद्यार्थीका लागि आदर्श प्रमुख शैक्षिक संस्था बन्न पुगेको छ ।

    बिर्तामोड नगरपालिका वडा नं.३ मा विगत सात वर्षदेखि होटल म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएको आदर्शमा गुणस्तरीय माध्यमबाट पढाई हुने थालेपछि विद्यार्थीको आकर्षण बढेको हो ।

    Advertisement

    छात्रवृत्ति सहितको सुबिधा रहेको कलेजमा हाल ४०० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ३५ जना शिक्षक र कर्मचारी कार्यरत रहेका छन् ।

    Advertisement

    सिटीभिटी र इटीभीए मान्यता प्राप्त कलेजमा अध्ययन गर्दा पढ्दै कमाउँदै कार्यक्रममा सहभागी हुन पाउने भएपछि विद्यार्थीको आकर्षण बढेको सञ्चालक सञ्जोग खरेलले बताए ।

    खरेल भन्छन् “सामान्य परिवारको विद्यार्थीले होटल म्यानेजमेन्ट पढ्न सक्दैनन् भन्ने बजारमा जुन हल्ला छ त्यो सारसर गलत हो, किनभने हाम्रा सबै विद्यार्थी कलेज आउँछन् अनि दिउँसो विभिन्न होटेलहरुमा आवद्ध रहेका छन्, भने केही विद्यार्थी नेपालकै सुविधासम्पन्न पाँच स्टार र थ्री स्टारमा किचनदेखि वोएटर सम्मको काम गर्दै अध्ययन गरिरहेको उदाहरण छ । ”

    बातिस्ता, क्यानेडियन र मलेसियन सटीफाईट लगायतका विभिन्न विषयमा अध्यापन हुने कलेजमा अध्ययनका लागि ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित कोशी प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेको सञ्चालक खरेलले बताए ।

    उत्कृष्ट ल्याब, किचन सहितको व्यवस्थापन गरेको आदर्श स्कूल अफ म्यानेजमेन्टले आफ्ना साझेदार संस्थासँग मिलेर विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि पनि पठाउने गरेको उनले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.