• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड डेपलपमेन्ट समिट कार्यक्रम सम्पन्न


  •    संवाददाता/ बुधबार, जेठ ०९, २०८१  

  • मिडिया रिसर्च सेन्टर बिर्तामोडले नगरको पहिचान, शक्ति र सामाथ्र्यका बिषयमा ‘बिर्तामोड डेपलपमेन्ट समिट’ कार्यक्रम गरेको छ ।

    मिडिया रिसर्च सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नगरपालिका र मेची आँखा अस्पतालको सहयोगमा बुधवार बिर्तामोडमा ‘बिर्तामोड विकास सम्मेलन गरेको हो ।

    Advertisement

    सेन्टरले नगरको शिक्षा, स्वास्थ्य, ब्यवसाय, सहकारी र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा नगरको पहिचान, शक्ति र सामाथ्र्यका बारेमा प्यानल डिस्कशन गरेको हो । नगरको शिक्षा, स्वास्थ्य, ब्यवसाय, सहकारी र स्थानीय तहसहित सरोकारवालासँग भएका कार्य, समस्या, चुनौती र समाधानका बिषयमा कार्यक्रममा छलफल भएको थियो ।

    Advertisement

    प्रमुख वक्ता बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाई, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ रहेको कार्यक्रमको संयोजन मिडिया रिसर्च सेन्टरका सञ्चालक तीर्थ सिग्देलले गरेका थिए ।

    बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले शिक्षा, बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजिव बिष्टले स्वास्थ्य, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले ब्यापार तथा ब्यवसाय, झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले सहकारी, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समग्र नगरको अवस्था, चुनौती र समाधानका बिषयमा प्यानल डिस्कशन गरेका थिए ।

    उनीहरुले कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफसमेत दिएका थिए । मोडरेटर बिजय तिम्सिनाले प्यानल डिस्कशनमा सम्बन्धीत क्षेत्रका बिज्ञहरुलाई सम्बन्धीत प्रश्न सोधेका थिए भने उनीहरुले तिम्सिनाले सोधेको सवाल जवाफको उत्तर दिदै सहभागीका जिज्ञासासमेत समाधान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.