• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जन्मदिनमा राष्ट्रसेवक कर्मचारी आश्रममा


  •    संवाददाता/ बिहिबार, कार्तिक २७, २०७७  

  • धेरै युवाहरुले जन्म दिनमा केक काटेर रक्सी पाटी गर्ने परिपाटी बिकसित भई रहेका बेला एक राष्ट्रसेवक कर्मचारीले भने आफ्नो जन्मदिन बृद्ध आश्रमका आमा,बुवालाई सहयोग गरेर मनाएका छन् ।

    मेचि यातायात कार्यालयका कर्मचारी निरज दर्नालेले आफ्नो जन्म दिनमा बिर्तामोडको पारोपकार तथा अनुसन्धानकेन्द्र द्धारा संचालित बृद्ध आश्रामका ३२ जना बुवा, आमाकासाथ मनाएका छन् ।

    Advertisement

    रोङ ६ सलकपुर घर भई हाल जागिरको सिलसिलामा झापाको बिर्तामोड बस्दै आएका निरजले बृद्ध, बृद्धालाई माक्स, सेनेट्राजर, फ्रुटी, चिउरा,पापड, सरफलागायका ८ हजार बराबरको सामान सहयोग गरेका छन् । बिर्तामोड नगरपालिकाका अधृकति देवराज कार्की र स्वास्थ्य कर्मी सुरज शर्मा, विद्यार्थी नेता सागर लिम्बु सहितको सहभागितामा जन्मदिनको कार्याक्रम बृद्धा आश्रममा गरिएको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.