• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेकपा सचिवालय बैठक सुरु


  •    संवाददाता/ मङ्गलबार, कार्तिक २५, २०७७  

  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर धुम्बाराही पुग्नुभएको छ । धुम्बाराहीमा बैठक बस्नुअघि भएको उहाँहरुको भेटमा के–के कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै औपचारिक सचिवालय बैठकमा सहभागी हुन प्रचण्ड पार्टी मुख्यालय धुम्बाराहीमा पुग्नुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

    Advertisement

    मङ्गलबार नै स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले खुमलटार पुगेर दुई अध्यक्षले सहमति गरेर मात्रै सचिवालय बैठक डाक्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओली निकट मानिने उहाँले दुई अध्यक्षबीच छलफल गरेर एजेण्डा तय गरेर बैठक बस्नु उपयुक्त हुने प्रस्ताव गर्नुभएको हो ।

    Advertisement

    नेता पोखरेलले भेट्नुभएको केहीबेरमै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । त्यसलगत्तै अध्यक्ष प्रचण्ड अहिले सचिवालय बैठकमा सहभागी हुन धुम्बाराही पुग्नुभएको हो ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बस्न सहमति जनाउन नसकेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी मुख्यालय धुम्बाराहीमा औपचारिक सचिवालय बैठक आह्वान गरेको हो ।

    गएको शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकले सहमतिका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई लिखित पत्रसहित भेट गर्ने निर्णय गरेको थियो । त्यसै निर्णयअनुसार अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले ओलीलाई भेटेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
    रास्वपाका केन्द्रीय सदस्य चुन्न आज मतदान, निर्धारित समयमा सुरु हुने सम्भावना कम
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.