• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कार्जस्पाको तेश्रो शाखा बिर्तामोडमा


  •    संवाददाता/ बिहिबार, भदौ ३०, २०७९  

  • बिर्तामोड । बिर्तामोड स्थित भद्रपुर रोडमा कार्जस्पा दि कार डिटेलिङ स्टुडियोको शाखा कार्यालयको उद्घाटन गरिएको छ । बिहीबार उद्घाटन भएको सो कार्यालय कार्जस्पाको देशैभरमा मध्ये तेस्रो शाखा कार्यालय हो । कार्यालयको उद्घाटन नायिका बर्षा राउतले रिबन काटेर गरेकी हुन् ।

    उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश सिवाकोटीले शुभकामना राखेका थिए । बिर्तामोड नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राहुल राउत, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईं र मेची चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओम बिमली सहित कम्पनीका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

    Advertisement

    कार्जस्पा कार तथा मोटरसाइकलको डिटेलिङ गर्ने अन्तर्राष्ट्रिय स्तरको डिटेलिङ स्टुडियो हो । भारतमा सन् २००७ देखि र नेपालमा सन् २०१९ देखि सञ्चालनमा रहेको एक अनुभवी कार डिटेलिङ गर्ने कम्पनी भएको बताईएको छ ।

    Advertisement

    नयाँ सवारी साधनहरू संरक्षण सेवा जस्तै कर्यास्टल सिलड सेरामिक कोटिङ तथा पुराना सवारी साधनहरू नयाँ अवस्थामा पुयाउनकालागी यस कम्पनीले सेवा दिने पत्रकार भेटघाटका बिच जानकारी गराईएको छ।

    झापा,इलाम लगायतका सेवाग्राहीका सुविधालाई मध्यनजर गर्दै बिर्तामोडमा संचालन गरिएको सञ्चालकले बताएका छन् ।
    अजित खनाल, अर्जुन चापागाईं र दिपक सुवेदीले सो कम्पनी संचालनमा ल्याएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.