• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वातावरण दिवस : अनेरास्ववियु हल्दिबारीले गर्‍यो वृक्षरोपण


  •    संवाददाता/ आइतबार, जेठ २२, २०७९  

  •  

    २२ जेठ, हल्दिबारी ।  अनेरास्ववियु हल्दिबारीले विश्व वातावरण दिवसको उपलक्ष्यमा भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्क परिसरमा वृक्षारोपण गरेको छ ।

    Advertisement

    अनेरास्ववियु हल्दिबारी गाउँ कमिटीले वृक्षारोपणको व्यवस्थापन गरेको हो ।अमला ,एकासिया,हरो‍,कपुर र
    लटर जस्ता बिरुवा गरेर ५० भन्दा बढी विरुवाहरु पार्कमा रोपिएको छ ।वृक्षरोपण सगै पार्क सरसफाइ सचेतनामुलक कार्यक्रमको बिषय मा पनि चर्चा भएको थियो।

    Advertisement

    कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष बलराम गिरी,प्रदेश कमिटी सचिवालय सदस्य सोमनाथ पोर्तेल ,जिल्ला कमिटी सचीवालय सदस्य डम्बर गिरी ,अखिल हल्दिबारी गाउँकमिटी अध्यक्ष बिजय राई ,सचिव अभिषेक खतिवडा लगायतका पदाधिकारी र सदस्यहरू सगै पार्टी ,युबासंघका नेताहरु तथा युबा विद्यार्थीको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.