प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो र आफ्नी श्रीमतीका नममा रहेको सम्पुर्ण सम्पती राष्ट्रका नाममा गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । केहि दिन अघि एक टेलीभिजन अन्तर्वार्तामा एक नेताले केपी ओलीको रिजर्भ बैङ्कमा करिव २५देखि ४० अर्वको सम्पती छ भनेर दिएको अभिव्याक्तीको खण्डन गर्दै उनले यस्तो बताएका हुन ।
Advertisement







