• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्स् को शुभकामना र उत्कृष्ट विद्यार्थीलाई सम्मान


  •    संवाददाता/ शुक्रबार, बैशाख ०२, २०७९  

  • बैशाख २ । नयाँ बर्षको अवसरमा न्यूटन्स एजुकेसन एकाडेमीले शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
    बिर्तामोड ५ मा रहेको एकाडेमीले शुक्रबार एक कार्यक्रमका बिच कक्षा १० का विद्यार्थी लाई नजिकिदै गरेको एसईई परिक्षाको शुभकामना र कक्षा १२ बाट उत्कृष्ट अंक ल्याउने लाई सम्मान गरिएको छ। उत्कृष्ट श्रेणी ल्याउने ४ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

    सम्मानित हुनेहरुमा बिशाल खतिवडा ,अभिनव हुमागाई ,गरिमा कडेल ,बिशाल भगत र सरोज उप्रेती रहेको बिद्यालयका प्रध्यानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए ।
    सोही कार्यक्रमका बिच इलाका प्रहरी कार्यालय अनारमनीमा सरुवा भई आएका डिएसपी रुगम कुवँर लाई स्वागत गरिएको छ।

    Advertisement

    कार्यक्रममा डाक्टर रुपक खनाल ,कुमार सुवेदी ,भुपेन्द्र श्रेष्ठ ,सुभाष तिम्सिना संचालनले संचालन गरेको कार्यक्रममा भावना आचार्य कार्यक्रमको अध्यक्षता रहेको बालक्लब फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन ।

    Advertisement

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.