• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विर अमरसिंहको स्कुल बस किन्ने तयारी


  •    संवाददाता/ शुक्रबार, पुष ०९, २०७८  

  • ९ पुस, झापा । झापाको बिर्तामोड २ चारपानेमा रहेको वीर अमरसिंह माविले विद्यार्थी बोक्ने गाडी ‘स्कुल बस’खरिद गर्ने भएको छ ।

    विद्यालयमा बिर्तामोड, कन्काई, अर्जुनधारा नगरपालिकाका बालबालिका अध्ययन गर्दै आएका छन् । प्राबिधिक विषय पनि पढाइ हुने भएकाले बिद्यालयमा विद्यार्थीको आकर्षक बढ्दै रहेको प्रधानाध्यापक यदुनाथ अधिकारी बताउँछन् । टाढा टाढा बाट विद्यार्थी आउने भएता पनि यातायातको ब्यवस्था नहुँदा अभिभावक र विद्यार्थी लाई समस्या हुदै आएको छ।

    Advertisement

    पछिल्लो समय सामुदायिक बिद्यालयमा समुदाय र सरकारको सहयोग र ब्यबस्थापनमा युवा पुस्ताको सहभागीताले गुणस्तरमा वृद्धि हुँदै गएको अभिभावकको बुझाई छ । विद्यार्थीको सहजता र सुबिधा लाई मध्यनजर गर्दै बिद्यालय ब्यबस्थापन समितिले २ वटा गाडी खरिद गर्ने निर्णय गरेको समितिका अध्यक्ष किशोर पौडेलले जानकारी दिए।

    Advertisement

    उनका अनुसार केही आन्तरिक श्रोत र केही बाहिर श्रोत चन्दा दान बाट गाडी खरिद गर्न लागिएको बताए । खरिद समितिमा स्थानीय राजनीतिक दल,पुर्व विद्यार्थी ,व्यावसायि,संघ संस्था सबैको सहयोगमा सम्पन्न गरिने बताइएको छ। अध्यक्ष पौडेलले गाडी खरिद गर्न आफ्नो तर्फ बाट ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

    नगरपालिका भित्र १८ वटा सामुदायिक ,५५ वटा निजि र २ वटा धार्मिक बिद्यालय संचालनमा छन् जसमध्ये ३ वटा बिद्यालयमा सरकारी तथा अन्य दातृ निकायको सहयोगमा गाडी संचालनमा छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.