• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पौडेल वंशोद्दार बिर्तामोड नगर समितिको साधारणसभा सम्पन्न


  •    संवाददाता/ आइतबार, पुष ०४, २०७८  

  • ३ पौस, बिर्तामोड ।

    पौडेल वंशोद्दार बिर्तामोड नगर समितिको सातौं साधारणसभा सम्पन्न भएको छ।  बिर्तामोड ८ गरामनीमा आयोजित कार्यक्रमका बिच उत्कृष्ट बुहारीमा गिता पौडेल र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने प्रतीक्षा लक्ष्मी पौडेल र बिशाल पौडेल लाई सम्मान गरिएको छ। यस्तै जेष्ठ नागरिक रिखेश्वरी पौडेल र उमानाथ पौडेल लाई सम्मान गरिएको छ।

    Advertisement

    Advertisement

    समितिका केन्द्रिय उपाध्यक्ष प्रल्लाद कुमार पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर उपाध्यक्ष हरि पौडेलले स्वागत गरेका थिए। समितिका अध्यक्ष कमल पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन पारश पौडेलले गरेका थिए।नगर भित्र हाल ३ सय १० घर परिवार बसोबास गर्दै आएका छन् । यसैबीच हरि प्रसाद पौडेलको अध्यक्षतामा समितिको नयाँ नेतृत्व पनि चयन भएको छ । जसको उपाध्यक्षमा सागर पौडेल सचिब प्रेमा पौडेल उप सचिब टंक प्र्साद पौडेल र कोषाध्यक्षमा सुश्मा पौडेल चयन भएका छन् । यस्तै सदस्यमा सुरेन्द्र ,ज्ञान बहादुर,दिपक,केदार ,जय प्रसाद,लक्ष्मी प्रसाद,निशा,बिष्णु प्रसाद,दिननाथ पौडेल चयन भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    झापामा आजदेखि जेई विरुद्धको खोप अभियान
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.