• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जेष्ठ नागरिकलाई घर घरमा पुगेर सम्मान


  •    संवाददाता/ बुधबार, मङि्सर ०८, २०७८  

  • झापा । बिर्तामोड नगरपालिकाले १०० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर सम्मान गरेको छ ।

    मंगलबार नगरप्रमुख धुर्वकुमार  शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, कर्मचारीहरु महिला विकास निरिक्षक पुष्पा कार्की, सहायक महिला विकास निरिक्षक युग कुमारी भट्टराई लगायतको टोलीले नगरका विभिन्न वडामा पुगेर पोषिलो खानेकुरा र नगद सहित न्यानो कपडाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

    Advertisement

    सम्मानित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का एक दम्पती १०४ वर्षिय मोतिलाल वास्तोला, १०२ वर्षिय विष्णुमाया वास्तोला, वडा नम्बर २ चैतुवारी कि १०६ वर्षिय कौशिला खरेल, वडा नम्बर ३ देउनियाका १०० वर्षिय पुण्यप्रसाद तिम्सिना, वडा नम्बर ६ वरगाछिका १०६ वर्षिय भिमलाल बराल,वडा नम्बर ८ कि १०० वर्षिय तिलमाया मगर र वडा नम्बर ९का १०१ वर्षिय रत्नबहादुर थापा रहनु भएको छ ।

    Advertisement

    नगरप्रमुख धुर्वकुमार शिवाकोटीले जेष्ठ नागरिकहरुलाई सम्मान गरेर आर्शिवाद लिएको बताउनु भयो । आमा बाबु भगवान रहेको भन्दै उहाँले सबैले वृद्ववृद्वालाई माया र सम्मान गर्न आग्रह गर्नु भयो ।

    नगरप्रमुख शिवाकोटीले यस अघि असोज १५ गते अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका दिन पनि नगरपालिकाले सय वर्ष भन्दा मुनिका जेष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दिनु भयो ।

    यस्तै नगरकी उपप्रमुख पवित्रा महतारा प्रसाईले सय वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई नगरसम्म जानका लागि झण्झट हुने भएकाले घरघर मै पुगेर सम्मान गरीएको बताउनु भयो ।

    नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९को महिला,वालवालिका,अपाङ्ग तथा जेष्ठ नागरिक शिर्षकमा रहेको नियमित कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरीएको हो ।

    नगरपालिकाले यस अघि असोज १५ गते अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका दिन परोपकार वृद्वाआश्रममा रहेका ३४ जना वृद्ववृद्वालाई समेत पोषिलो खानेकुरा वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.