• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा आयोजक र दुधेको भूतपूर्व सैनिक संघबीच प्रतिस्पर्धा हुने


  •    संवाददाता/ मङ्गलबार, असोज २६, २०७८  

  • बिर्तामोड । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा भइरहेको भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा आयोजक र दुधेको भूतपूर्व सैनिक संघबीच प्रतिस्पर्धा हुने भएको छ ।

    प्रतियोगितको फाइनल खेल असोज २७ गते महाअष्टमीका दिन बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

    Advertisement

    बडादसैँको अवसरमा आयोजित प्रतियोगिताअन्तर्गत दुधे र भारत बागडुग्राबीचको सेमिफाइनल खेलमा दुधे पराजित भए पनि बागडुग्राले भूतपूर्व सैनिकको पहिचान खुल्ने परिचयपत्र बुझाउन नसकेकाले दुधेले फाइनलमा स्थान पक्का गरेको हो ।

    Advertisement

    आयोजकका अध्यक्ष डिके गुरुङका अनुसार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजकले दुधेको सामना गर्नेछ । भूतपूर्व सैनिकहरुबीच एकता तथा सुमधुर सम्बन्ध अझ मजबुद बनाउन खेल आयोजना गरिएको गुरुङले बताए ।

    प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउने छ भने उपविजेता टिमले ६१ हजार १११ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने गुरुङले बताए ।

    खेलका उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउने छन् । उच्च गोलकर्ताको पुरस्कार ६० वर्षभन्दा माथिका खेलाडीले मात्र पाउने संघले जनाएको छ ।

    त्यस्तै, बेस्ट डिफन्स, मिडफिल्ड, फवर्ड, स्कोरर र गोलकिप्परले पाँचपाँच हजार नगद पाउने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा, नर्वेको यात्रा समाप्त
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.