• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड ७ र ८ का अपाङ्गता भएका ब्यक्ति तथा परिवारलाई राहत बितरण


  •    संवाददाता/ शुक्रबार, असोज २२, २०७८  

  • झापाको । बिर्तामोड नगरपालिका ७ र ८ का अपाङ्गता भएका ब्यक्ति तथा परिवारलाई राहत बितरण गरिएको छ। शुक्रबार बिर्तामोड ५ निवासी व्यावसायि गोपाल मुखिया र बबिता राईले ४२ परिवारलाई खाद्यान्न बितरण गरेका हुन् ।
    उद्योग बाणिज्य संघ महासघं प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकाल ,केन्द्रिय सदस्य तथा कार्यक्रमका संयोजक कुमार भट्टराई ,दाता द्द्य मुखिया र राईले संयुक्त रूपमा उनिहरुलाई चामल,तेल,दाल,नुन लगायतका सामाग्री प्रदान गरेका हुन ।
    कार्यक्रमका संयोजक भट्टराईका अनुसार बिर्तामोडका १० वटै वडाका २१६ भन्दा बढी परिवारलाई दशैँको अवसरमा राहत बितरण गरिएको हो । नेपालीको महान चाड दशैँमा भोकै कोहि बस्नु नपरोस् भनेर कार्यक्रम गरिएको संयोजक भट्टराईले बताए ।
    कार्यक्रममा प्रमुख अतिथि महासंघका अध्यक्ष ढकाल सदस्य भट्टराई नेपाली काङ्ग्रेसका नेतृ पार्वता गिरि बिर्तामोड अपाङ्गता स्वाबलब्न सस्थाका अध्यक्ष दिपक थापा लगायतले शुभकामना राखेका थिए ।
    वडा नम्बर ७ का अध्यक्ष चन्दकला पकुवालको अध्यक्षता रहेको कार्यक्रमको संचालन हरि अधिकारीले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.